२३ मंसिर २०८२ मंगलबार
image/svg+xml

सुदूरपश्चिमलाई सुरुवाती झड्का, मार्चन्टले लिए विकेट

जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवाती झड्का व्यहोरेको छ।

जेन-जी आन्दोलनलाई अपराधीकरण गर्न खोजियो: रवि किरण

उनले मुख्य राजनीतिक दल र सिंगो समाजको भाष्य नै युवा विद्रोहलाई अपराध करार गर्नेतर्फ केन्द्रित भएको भन्दै आपत्ति जनाए।

कारोबारको सातौं दिनमा नेप्सेमा सुधार, रकम भने घट्यो

लगातार ६ कारोबार दिन घटेको नेप्से परिसूचक मंगलबार ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ।

ताप्लेजुङमा ९१ हजार ८३८ मतदाताको प्रारम्भिक सूची सार्वजनिक, सबैभन्दा कम याङ्‍मामा ६२ जना

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज(विपिन) दुलालका अनुसार थपिएका ५ सहित ८० मतदानस्थल र १ सय २८ मतदान केन्द्र कायम भएका छन्।

‘राष्ट्रियता जल्दा तपाईंका राष्ट्रपति कहाँ थिए ?’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा गणतन्त्र स्थापनापछि बनेका राष्ट्रपतिहरूको औचित्यमाथि प्रश्न उठाएका छन्।

पहिलो क्वालिफायर: विराटनगरले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ अन्तर्गत मंगबलार हुने पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सले टस जितेको छ।

रवीन्द्रको दाबी- दलहरूले सेनालाई पनि ‘प्रहरीकरण’ गर्ने योजना बुनेका छन्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक दलहरूले अब नेपाली सेनालाई पनि प्रहरीकरण गर्ने दाबी गरेका छन्।

अध्यक्ष ओलीले राजनीतिक महिला हिंसा गरेको उपाध्यक्ष शाक्यको आरोप

महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित अन्तर संवाद कार्यक्रममा उपाध्यक्ष शाक्यले उक्त आरोप लगाएकी हुन् ।

राजा, दल र जेन-जी बीच समझदारी माग गर्दै राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र नयाँ पुस्ता (जेन-जी) बीच नवीन समझदारी निर्माणका लागि सरकारलाई दबाब दिँदै काठमाडौंमा प्रदर्शन गरेको छ।

अबको अर्थव्यवस्था ‘डिजिटल इकोनमी’ मैत्री

उद्योग, कलकारखाना सुरक्षित नहुँदा उद्योगी व्यवसायीहरूको मनोबल खस्केको छ,लगानीमैत्री वातावरण बन्न सकेको छैन। राज्यले सुरक्षा दिन सक्दैन भन्ने मानिसक दबाब बढेको छ।

प्रतिबन्धित ६३० किलो भारतीय माछा नष्ट

विदेशबाट माछा आयात भएको भए क्वारेन्टाइन स्वास्थ्य प्रमाणपत्र जारी भएको कागजात समेत हुनुपर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरे।

भन्सार एजेण्टद्वारा ‘पेन डाउन’को घोषणा

आन्दोलनको कारण दैनिक रु ३३ करोड राजस्व उठाउने दबाबमा रहेको भैरहवा भन्सार कार्यालयको राजस्व असुली प्रभावित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्