भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३५ भन्दा बढी घाइते
भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको छ। दुर्घटनामा ३५ भन्दा बढी यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको छ। दुर्घटनामा ३५ भन्दा बढी यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन सरकारसंग आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी दिपक कुमार रायले शुक्रबार बिहान साढे ११ बजे यात्रुवाहक बस मर्स्याङ्दीमा खसेको जानकारी दिए।
डोटीको दिपायल सिलगढी नगरपालिका–४ समुहगाड अन्तरगत रेडियो नेपालको मोडमा बस दुर्घटना भएको थियाे।
नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगाबाट आफू मरेर बसका यात्रुलाई बचाउने चालकको परिवारलाई सरकारले नगदसहित सम्मान गर्ने बताएका छन्।
उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकमको प्रमाण बिना विद्युत् प्राधिकरणले दुःख दिने काम गरेको गुनासो गरेका छन् ।
बागलुङको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ।
संसद्लाई बिजनेस दिने सरकारले हो। विगतको सरकार जस्तै अहिलेको सरकारले पनि तीव्र गतिमा विधेयक पारित गर्ने दिशामा अघि बढ्ने संकेत देखाएको छैन।
नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ।
साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
सम्भावना र अवसर नभएका ठाउँ कमै हुन्छन्। अवसरलाई ठम्याउनुपर्छ। कतिपयले देशमा अवसर छैन भनिरहे पनि यही महाअवसर फेला पार्नेहरूको पनि कमी छैन।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।
त्रिशूली नदीमा बस दुर्घटना पछि फेला परेका तीनवटा शवको पहिचान खुलेको छ। जसमा एकजना भारतीय नागरिकसहित २ जना नेपाली नागरिक रहेका छन्।
शुक्रवार र शनिवार दिनभरको प्रयासपछि पनि बस फेला नपर्दा आजबाट ठूलो चुम्बकको प्रयोग गरेर बस खोज्ने प्रयास भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए।