कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज पनि जारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज (मंगलबार) पनि हुँदैछ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज (मंगलबार) पनि हुँदैछ।
विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ।
तीनैवटा सञ्चारमाध्यमले उक्त प्रतिबन्ध अमेरिकी संविधानको पहिलो संशोधनद्वारा सुनिश्चित गरिएको प्रेस स्वतन्त्रता र उचित कानुनी प्रक्रियाको अधिकारविपरीत रहेको उल्लेख गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज (मंगलबार) बस्दै छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बेठक आज (मंगलबार) पनि जारी छ।
भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि खोप अभियान सञ्चालन हुने भएको छ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जाने कार्यक्रम छ। उनले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
एट्लेटिको मड्रिडविरुद्धको म्याड्रिड डर्बीमा भएको रेफ्री विवादबारे रियल मड्रिडका स्टार किलियन एमबाप्पेले सार्वजनिक प्रतिक्रिया दिएका छन्।
पाठ्यपुस्तकको नियमित आपूर्तिका लागि नयाँ शैक्षिक सत्र सुरु हुनुअघि पर्याप्त समय राखेर छपाइ, ढुवानी र वितरण गर्नुपर्ने हुन्छ।
संघीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।
अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची रहेको छ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले पूर्वी र पश्चिम दुवै मूल नहरअन्तर्गतका सिञ्चित क्षेत्रमा किसानहरूको लगत सङ्कलन सुरु गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको क्षति भएको छ ।