२५ मंसिर २०८१ मंगलबार
image/svg+xml

बिर्ताको व्यथा

कानुनमा मेटिइसकेको तर व्यवहारमा भने किसानलाई पिरोल्दै गरेको बिर्ताले गणतन्त्रात्मक व्यवस्थाको समेत धज्जी उडाइरहेको छ। यो सामन्ती र किसानमारा व्यवस्थाको अवशेष हटाउन हिम्मत गर्ने नेतृत्व अहिलेसम्म पाउन सकिएको छैन।

आजदेखि केरूङ नाका सञ्चालनमा ल्याइँदै

अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा ल्याइँदै छ।

केरूङ नाका सोमबारबाट सञ्चालनमा ल्याउने तयारी

अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ।

रसुवाको पासाङल्हामु मार्ग बन्द

जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबीच मूलखर्कमा सडक अवरूद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन्।

चीनबाट ६५ अर्बको सामान नेपाल आयात

गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ।

अविरल वर्षाले पहिरो जाँदा चीनबाट आएका कन्टेनर टिमुरेमै रोकिए

गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ।

रसुवागढी नाकामा नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’

आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ।

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्