यसवर्ष मनसुनजन्य विपद्का घटनामा मानवीय क्षति बढी
पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ।
पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ।
कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन् ।
नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ। नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिउँसो ३ः५० बजे जल सतह ९ मिटर मापन गरेर खतरा तह पार गरेको जनाएको छ।
गत वर्ष झैं यस वर्ष पनि डेंगी महामारीको उच्च जोखिम रहेकाले सुरुमै लामखुट्टेको वृद्धि रोक्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुझाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिराको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ ।
देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ।
नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ।विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ।
जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ।
नेपालमा मनसुन भित्रिएसँगै ठुला सहरमा डेंगीको जोखिम बढेको विज्ञहरूले बताएका छन्।
जब बैँकको ऋण र ब्याजले च्याप्यो, परिवार दुःखमा डुब्यो। उनको असामान्य गतिविधि देखेपछि उनकी पत्नीले उपचारको लागि डा.अधिकारीकोमा पुर्याएकी थिइन।
राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ।
सामाजिक तथा संरचनागत शक्ति असन्तुलन र निश्चित समुदायको विषयलाई जलवायु नीतिले आत्मसात् गर्नुपर्ने भन्दै जारी सन्देशमा ऊर्जा प्रणालीलाई कार्बनशून्य पार्न निजी क्षेत्रको सहकार्यको आवश्यकतालाई महत्त्व दिइएको छ।
म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङ खोरियाका ६० वर्षीय मोतीप्रसाद पाइजा कहालीलाग्दो मतलाभिरमा ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुङ्ङ झुन्डिएर मह सिकार गर्छन्।
आगलागीका कारण पछिल्लो पाँच वर्षमा साढे नौ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ।