११ मंसिर २०८१ मंगलबार
image/svg+xml

डेङगूको उच्च जोखिममा भक्तपुर

भक्तपुर जिल्ला डेङगूको उच्च जोखिममा परेको सरोकारवालाहरूले बताएका छन्। जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका अनुसार जिल्लामा डेङगूको अवस्था भयावह छ।

विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा

आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ। यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ।

विसं २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकले विसं २०८० कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने निर्णय गरेको छ।

बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन्।

राहत सामग्री वितरण गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने

बाढीपहिरो र डुबानबाट प्रभावितहरूका लागि राहत एवं पुनःस्थापनामा मानवीय सहयोग परिचालन गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्ने भएको छ ।

यसवर्ष मनसुनजन्य विपद्का घटनामा मानवीय क्षति बढी

पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्‍बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ।

विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।

‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन् ।

नारायणीको बाढीले खतराको तह पार गर्‍यो, सुरक्षित स्थानमा बस्न आग्रह

नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ। नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिउँसो ३ः५० बजे जल सतह ९ मिटर मापन गरेर खतरा तह पार गरेको जनाएको छ।

डेंगी रोक्ने उपायबारे चिकित्सकहरू भन्छन्- कुनै पनि भाँडाको पानी सात दिनभन्दा बढी नराख्नुस्

गत वर्ष झैं यस वर्ष पनि डेंगी महामारीको उच्च जोखिम रहेकाले सुरुमै लामखुट्टेको वृद्धि रोक्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुझाएको छ।

खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा

जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिराको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ ।

मनाङको बाटो सधैँ जोखिमपूर्ण

देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ।

नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा

नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ।विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ।

मनसुनजन्य विपद् प्रतिकार्य: यस्तो छ तयारी

जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्