११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बाइपोलर डिसअर्डर रोगले करोडौँको ऋण भार!

जब बैँकको ऋण र ब्याजले च्याप्यो, परिवार दुःखमा डुब्यो। उनको असामान्य गतिविधि देखेपछि उनकी पत्नीले उपचारको लागि डा.अधिकारीकोमा पुर्‍याएकी थिइन।

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ।

चन्द्रागिरि संवादको सन्देश

सामाजिक तथा संरचनागत शक्ति असन्तुलन र निश्चित समुदायको विषयलाई जलवायु नीतिले आत्मसात् गर्नुपर्ने भन्दै जारी सन्देशमा ऊर्जा प्रणालीलाई कार्बनशून्य पार्न निजी क्षेत्रको सहकार्यको आवश्यकतालाई महत्त्व दिइएको छ।

३५ वर्षदेखि भिरमौरी खोज्दै मोतीप्रसाद

म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङ खोरियाका ६० वर्षीय मोतीप्रसाद पाइजा कहालीलाग्दो मतलाभिरमा ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुङ्ङ झुन्डिएर मह सिकार गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्