१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अरनिको र बिपी राजमार्गमा नियमित यातायात सञ्चालन

जिल्लास्थित विभिन्न स्थानमा पहिरा खस्दा अवरुद्ध बनेका अरनिको र बिपी राजमार्गमा आजदेखि नियमित यातायात सञ्चालन भएका छन्।

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ।

निर्माणाधीन धुलिखेल–खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती

अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्