२२ असार २०८१ शनिबार
image/svg+xml

भुवन र दिनेश संयुक्त शीर्ष स्थानमा

सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी र दिनेश प्रजापति समग्रमा १० अन्डर एक सय ३४ स्कोरसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन्।

पहिलो दिन दिनेश शीर्षमा

सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन दिनेश प्रजापति ७ अन्डर ६५ को स्कोरमा शीर्ष स्थानमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्