प्रत्यक्षदर्शी भन्छन्: सामान्य विवादमा प्रहरीले पिटेपछि गणेशले पेट्रोल छर्किए
भनाभनकै क्रममा उनको मोटरसाइकलमा लक लगाइयो। लक लागिसकेपछि माफी मागेपनि महानगर प्रहरीले उनको बाइकको लक खोलिदिएन। त्यसपछि उनले साथीको बाइक प्रयोग गर्ने उद्देश्यले पेट्रोल झिकेका थिए।

