एनपीएल : कर्णालीमाथि काठमाडौंको जित
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको हो।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको हो।
पछिल्ला दशकमा ह्वात्तै बढेको बसाइँसराइले राजधानी काठमाडौँ हरेक भाषा, संस्कृति र धर्मको संगम बनेको छ।
युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले बिहीबार अपरान्ह सार्वजनिक गरेको विश्वको प्रदूषित सहर सूचकाङ्कमा काठमाडौं सातौं स्थानमा देखिएएको हो।
केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ। वायु प्रदूषण बढेसँगै काठमाडौंको आकाश धुम्म बनेको छ।
रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ।
प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो।
पार्टीको केन्द्रीय कार्यालयमा पत्र पठाउने ठाउँ नभए अन्य कहाँ पठाउने त्यो जानकारी गराउन पनि मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साह बताउँछन्।
काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई हुलाकबाट जरिवाना पत्र पठाएको छ।
काठमाडौं उपत्यकाको फोहोर विसर्जन स्थल बञ्चरेडाँडाका बासिन्दाहरूले मंसिर २० गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएसँगै फोहोर मैला व्यवस्थापन उच्चस्तरीय समितिले सक्रियता देखाएको छ।
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अब ढिलाइ गर्न नहुने बताएका छन्।
चार सय ९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको महानगरले जनाएको छ।
तीन जिल्लाबाट आएका कार्यकर्ता साढे ११ बजे भद्रकालीमा भेला भएर सभास्थल दरबारमार्ग पुग्ने एमालेले जनाएको छ।
काठमाडौं महानगरपालिकाले ३० प्रशिक्षार्थीलाई कार्यस्थलमा तालिमसँगै रोजगारी (अन द जब ट्रेनिङ) का लागि पठाउने भएको छ।
सेवाग्राही श्यामसुन्दर श्रेष्ठले घर निर्माण सम्पन्नका लागि महानगर पुग्दा अनौठो अनुभव गरे। विगत झैं उनलाई झन्झट खेप्नुपरेन।
उनले चुनाव अघि काठमाडौँको फोहोरसम्बन्धी धेरै कुरा गरेको, आफ्ना योजना सुनाएको तर, ती योजना कार्यान्वयनमा सङ्घीय सरकारले राजनीति गरेको बताएका छन्।