१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कवाड सङ्कलकले गरे महानगर घेराउ

कवाड सङ्कलकहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। मंगलबार उनीहरुले  महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

उनीहरुले महानगरका मेयर बालेन शाहको राजीनामा माग गर्दै चर्को नाराबाजी समेत गरेका छन्।

काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए।

गएको फागुनदेखि नै आन्दोलित भएका कवाड सङ्कलक व्यवसायी पुनः आन्दोलित भएका हुन्।

प्रकाशित: ४ असार २०८१ १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App