७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘काठमाडौँको फोहोरमा सङ्घीय सरकारले राजनीति गर्‍यो, सम्झौता नगरी अघि बढ्छौँ’

उनले चुनाव अघि काठमाडौँको फोहोरसम्बन्धी धेरै कुरा गरेको, आफ्ना योजना सुनाएको तर, ती योजना कार्यान्वयनमा सङ्घीय सरकारले राजनीति गरेको बताएका छन्।

उपमेयर कपमा रेखा च्याम्पियन

महिला ३५ केजी मुनि तौल समूहमा रेखा रोकाया काठमाडौं महानगरपालिका प्रथम उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन्।

इच्छुमती सफाइमा महानगर

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ। महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ।

काठमाडौँ महानगरद्धारा ३५ बोरा प्लास्टिकका माला बरामद

काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ। नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

बञ्चरेडाँडामा बढ्यो फोहर

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहर पनि विसर्जन गर्नुपरेको हो।

काठमाडौं महानगरले गौशाला धर्मशालामा राख्यो बोर्ड, मारवाडी समुदायको प्रतिवाद

काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ।

बाढीबाट प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौं महानगरको २०/२० लाख सहयोग

काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा सङ्कट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण तीन करोड बराबरको क्षति भएको छ ।

काठमाडौं महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ।

पलेशालाई काठमाडौं महानगरको पाँच लाख

काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

काठमाडौं महानगरले रोक्यो नेसनल अस्पतालको फोहोर संकलन

कलंकीमा रहेको नेपाल नेसनल अस्पतालले जोखिमपूर्ण फोहोरको उचित व्यवस्थापन नगरेको भेटिएपछि काठमाडौं महानगरले फोहोर सङ्कलनमा रोक लगाएको छ।

प्रधानमन्त्रीलाई एमाले काठमाडौँको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले ध्यानाकर्षण गराएको छ।

स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकता दिनुपर्छ: उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् ।

काठमाडौं महानगर नजिक भासिँएको सडक (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाको नजिकको सडक भासिँएको परेको छ। सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्