पाँच जना चलचित्रकर्मी सम्मानित
चलचित्र क्षेत्रको गौरव बढाएको भन्दै सम्मान प्रदान गरिएको हो।
चलचित्र क्षेत्रको गौरव बढाएको भन्दै सम्मान प्रदान गरिएको हो।
नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ बुधबार बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।
नेपाली सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारेर लागुऔषध गाँजालाई नेपालको मुख्य प्रवेशद्वारबाटै नै सजिलै तरिकाले भारततर्फ तस्करी गर्दै आएको पटक पटक सार्वजनिक हुँदै आएको छ।
नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ।
गीतकार उदय राईकाे टिकटकमा आउनु है ’ गीतलाई गायक मेघराज रानाेहाेँछाले सुमधुर स्वरमार्फत जीवन्तता प्रदान गरेकाे छ।
काठमाडौंस्थित जर्मन दूतावासले नेपालको इलेक्ट्रोनिक राहदानी (ई–पासपोर्ट) खरिद तथा छपाइ प्रक्रियामा आएका समाचारको खण्डन गरेको छ।
नेपालमा धेरै बालपुस्तकालय छैन। उमेरलाई सुहाउँदो आधुनिक वैज्ञानिक पुस्तकहरू त छँदै छैनन्।
आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभालाई जानकारी गराउने कार्यसूची रहेको छ।
नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ।
२०४६ सालको जनआन्दोलनबाट निरंकुश निर्दलीय पञ्चायती शासन ढालेर बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ।
मधेस प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ।
आयातित सौन्दर्य सामग्रीको गुणस्तर जाँच गर्ने निकाय नहुँदा जथाभावी बिक्रीवितरण र प्रयोग हुँदै आएको छ।
जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ।