१७ असार २०८१ सोमबार
image/svg+xml

न्युरोड विवाद सुल्झेनः मेयर वडाध्यक्ष टकराब उत्कर्षमा

केही दिन न्युरोड विवाद मत्थर भएको थियो। तर अझ फेरी चर्चामा आउन थालिसकेको छ। अहिलेको कारण वडाध्यक्ष महर्जनले न्युरोड क्षेत्रको फुटपाथको विरुवा उखेल्नु र बार भत्काउनु देखिएको छ।

संसदबाटै अमरेशको उक्साहटः कवाड लगेर बालेनको घर र महानगरमा फाल्नुस्

स्वतन्त्र सांसद अमरेशकुमार सिँहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई हिटलर बन्न खोजेको टिप्पणी गरेका छन्।

सबै कवाडी बालेन शाहको घर र महानगर अगाडि लगेर थुपारौँ: अमरेशकुमार सिंह

प्रतिनिधि सभाका सांसद डा.अमरेशकुमार सिंहले सबै कवाडी काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको घर अगाडि लगेर थुपार्न कवाडी सङ्घलाई आग्रह गरेका छन्।

कवाड सङ्कलकले गरे महानगर घेराउ

कवाड सङ्कलकहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। मंगलबार उनीहरुले महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

सडक विभाग र महानगर द्वन्द्व: महानगर भत्काउने, विभाग कालोपत्र लाउने

सडक विभागले सडक पीच गर्न थालेपछि महानगरका प्रतिनिधि प्रहरी टोलीसहित न्यूरोड पुगेको थियो। उक्त समयमा सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य समेत बनेको थियो।

मेयर बालेनले भत्काएको न्यूरोडको पीच सडक टाल्दै विभाग

काठमाडौं महानगरले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पीच सडक विभागले टाल्न सुरू गरेको छ।

न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरु नै फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन्:मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेेहरु फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्।

फोहोर संकलन गर्ने गाडीको चालक समातेपछि बालेन: सिंहदरबार र नेताका घरको फोहोर उठ्दैन

काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालकलाई समाएपछि मेयर बालेन शाह आक्रोशित भएका छन्।

मेयर बालेनले सार्वजनिक गरे गिरीबन्धु जस्तै जग्गा सट्टाभर्ना लिन खोज्ने १०१ कम्पनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनिक गरेका छन्।

बालेनले भने: इमान्दारीताले केसम्म गर्न सक्छ ? उदाहरण ‘गिरीबन्धु मुद्दा’

गिरीबन्धु टि–इस्टेट जग्गा सट्टभर्ना प्रकरणमा सर्वोच्च अदालतको फैसलालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले उदाहरणीय फैसला भनी टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्