राष्ट्रिय झण्डा बोकेर विश्वकप हेर्न क्यानडा पुगे प्रदीप खड्का
पछिल्लो केही दिनदेखि क्यानडाको विभिन्न सहरमा रहेका उनले इन्टाग्राममा राष्ट्रिय झण्डासहितको आफ्नो तस्बिर पोष्ट गरेका छन्।
पछिल्लो केही दिनदेखि क्यानडाको विभिन्न सहरमा रहेका उनले इन्टाग्राममा राष्ट्रिय झण्डासहितको आफ्नो तस्बिर पोष्ट गरेका छन्।
कुराकाओले आइतबार राति १०ः४५ बजे जर्मनीको सामना गर्दैछ। चार पटकको विजेता जर्मनीलाई हराएर कुराकाओलाई इतिहास लेख्ने मौका छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी निकट भविष्यमै सरकार सञ्चालन गर्ने जिम्मेवारीमा आउने बताउँदै वर्तमान सरकारलाई विधिको शासन नमिच्न चेतावनी दिएका छन्।
जसमध्ये २६ वटा स्टल चार पांग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुई पांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको हो।
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी आर्थिक वर्षको बजेटले मध्यम वर्गलाई राहत दिनुको सट्टा थप भार थोपरेको बताएका छन्।
जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन्।
काठमाडौं महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्धको लडाइँमा आफ्नै पार्टीका नेताहरू मुछिए पनि नछाड्ने चेतावनी दिएका छन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी फुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यदलले संविधान कार्यान्वयनको हालसम्मको अनुभवको समीक्षा गर्दै संविधानका सबल र कमजोर पक्ष, कार्यान्वयनका क्रममा देखिएका जटिलता तथा सुधारका क्षेत्र पहिचान गर्ने तयारी पनि अघि बढाएको बर्तौलाले बताए ।
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि मार्की खेलाडी कुशल भुर्तेलसहित ७ खेलाडीलाई रिटेन गरेको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
संसद्मा पर्याप्त समर्थन जुटाउन नसकेपछि राष्ट्रपतिले नयाँ नेतृत्वमार्फत स्थिर सरकार गठनको प्रयास अघि बढाएका हुन्।
चारदिने औपचारिक चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन्।