१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैनः मेयर तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताएका छन्।

‘ठूलो वर्षा भएमा मेलम्ची खानेपानी बन्द गरिने’

मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ।

सुन्दरीजलकै धारामा आउँदैन मेलम्ची खानेपानी

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन्।

मेलम्चीलाई धाप ड्यामबाट ३२ करोड लिटर पानी सापटी

वर्षायामको ९ दिन मेलम्ची खानेपानी विकास समितिलाई एकीकृत बागमती सभ्यता विकास समिति अन्तर्गत बागमती सुधार आयोजनाले धाप ड्यामबाट ३२ करोड लिटर पानी सापटी दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्