रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीलाई कैलाली क्षेत्र नं १ बाट उम्मेदवार बन्न माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीलाई कैलाली क्षेत्र नं १ बाट उम्मेदवार बन्न माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
आयोगले प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रलाई विभिन्न आधारमा पाँच वर्गमा विभाजन गरी त्यहाँका प्रत्येक उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकेको हो।
चुनावको मुखमा सिन्धुलीका हरिबोल गजुरेलसहित सात प्रभावशाली नेतालाई कारबाही गरिएको छ भने कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य राजकुमार शर्मामाथि कारबाही प्रक्रिया अघि बढनइएको छ। पार्टीभित्र गुटबन्दी बढ्दै गएको भन्दै केन्द्रीय सदस्य दीपक जंगम शर्माले पार्टी परित्याग नै गरेका छन्।
चर्चा र चासोमा रहेका झापा–५, ३ र २, सर्लाही–४ र २, मोरङ–६, सुनसरी–१, धनुषा–३, सप्तरी–२ र ३, रौतहट–१, सिरहा–४, रुकुम पूर्व, चितवन–२ र ३, दाङ–२, रुपन्देही–२, काठमाडौं–३ र ५ लगायता निर्वाचन क्षेत्रको चुनावी परिणामले हारजित मात्र नभई राष्ट्रिय राजनीति र आगामी सत्ता समीकरणमा पनि प्रभाव पार्ने विश्लेषण गर्न थालिएको छ।
यसपल्ट फेरि नेपालले यादगार ब्याटिङ प्रेरणामा इनिङको अन्तिम बलसम्म लड्यो । यद्यपि, निडरतापूर्वक ब्याटिङ गरे पनि नेपाल असफल भयो ।
नेपाल प्रहरीले झुट्ठा उद्धार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तर्राष्ट्रिय अस्पतालका सञ्चालक डा गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ।
निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवा प्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण योजना बनाइरहेका व्यक्तिहरूका लागि प्रदर्शनी अत्यन्त उपयोगी भएको छ ।
पुस्तकका लेखक उजय शाक्य, आउटरिच नेपालकाका संस्थापक तथा अनुभवी ब्रान्ड मार्केटिङ प्रोफेसनल हुन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्।
नव उद्घाटित फ्यासिलिटी दक्ष प्राविधिक, आधुनिक डायग्नोस्टिक उपकरण र पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स सेन्टर सहित सञ्चालनमा आएको छ, जसले छिटो सेवा प्रदान गर्दै सवारीको अधिकतम अपटाइम सुनिश्चित गर्नेछ।
‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहकहरू टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा हिमाली जिल्ला म्याग्दीमा चुनावी सरगर्मी बढ्दै गएको देखिन्छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान व्यवस्था गरेअनुसार तीन तहका सरकारले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा काम गर्नुपर्ने बताएका छन्।
कर्णाली प्रदेशमा महिलाको स्वास्थ्य सुरक्षाका लागि दीर्घकालीन प्रभाव पार्ने अभियान सुरु हुँदैछ।
उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार ६ महिनामा एक हजार पाँच सय २० वटा ट्रेडमार्क दर्ता भएको छ।