६ मंसिर २०८१ बिहीबार
image/svg+xml

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

मनोनयन दर्ता गराएका उम्मेद्वारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने छ।

स्थानीय तह उप निर्वाचन: ३८ ठाउँमा निर्वाचन अधिकृतका कार्यालय स्थापना

निर्वाचन आयोगका अनुसार ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ।

आयोगले गृहलाई माग्यो नेपाली नागरिकता त्याग गर्नेको विवरण

निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ।

उपनिर्वाचनमा महिला उम्मेदवार उठाउन दललाई आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ।

निर्वाचन आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश

निर्वाचन आयोगले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ।

उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय

निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ।

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता

निर्वाचन आयोगका अनुसार २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ताका लागि भनेको हो।

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ता भोलिदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ।

रिक्त रहेका ३४ स्थानीय तहमा उपनिर्वाचनको तयारी सुरु

आयोगले नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि उपनिर्वाचनको तयारी सुरु भएको जनाएको छ।

आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको भन्दै मुकुलले दिए निर्वाचन आयोगमा निवेदन

डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी

एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकीनेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्