गोकुल बास्कोटाको आरोप : भारत पुग्नेबित्तिकै अर्थमन्त्री वाग्ले नेपाल राष्ट्रविरुद्ध बोल्छन्
नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणलाई लिएर टिप्पणी गरेका छन्।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणलाई लिएर टिप्पणी गरेका छन्।
घटनामा लापरबाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका प्रमुख र स्थानीय चौकीदार चन्द्रिका माझीलाई तत्काल लागू हुने गरी निलम्बन गरिएको छ।
वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
अरूकै रमाइलोमा नै आनन्द मान्ने त्यो बाल्यमनस्थितिलाई आजको ‘म’सँग तुलना गर्न पुग्छु र सोध्छु आफैंलाई– के त्यो म नै थिएँ त ? ओहो, समयले कसरी परिवर्तन गर्दो रहेछ यो मान्छे भन्ने प्राणीलाई ?
मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन्।
शुक्रबार स्पेनको ओभिडोमा आयोजित समारोहमा स्पेनी राजकुमारी लियोनोरले ३९ वर्षीय मेस्सीलाई पुरस्कार प्रदान गरेकी हुन्। उत्कृष्ट खेल जीवन र विपन्न बालबालिकाको स्वास्थ्य तथा शिक्षामा पहुँच बढाउन गरेको योगदानको कदरस्वरूप उनलाई यो सम्मान दिइएको हो।
औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो।
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा भारतीय क्रिकेट कमेन्टेटर मिखाइल वासवानी पुनः कमेन्ट्री प्यानलमा फर्किने भएका छन्।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका वरिष्ठ गीतकार शिवशंकर थापा मगरलाई दिने भएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र चक्रवातमा परिणत हुने सम्भावना रहेकाले कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको छ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको सम्झौतापछि रूसी डिजेल बोकेको ट्यांकर अमेरिकातर्फ अघि बढेको छ।
सरकारी प्रवक्ता डा. अल–मोमानी मोहम्मदले घटनालाई ‘घृणित आक्रमण’ भनेका छन्।
उनका कवितामा जीवन दर्शन भेटिन्छन्। समाजका पक्षलाई अँध्यारो र उज्यालो दुवै तर्फबाट उनले पाठकलाई दृष्टिबोध गराएको भेटिन्छन्।