१ श्रावण २०८२ बिहीबार
image/svg+xml

शिक्षा ऐनको माग गर्दै अखिल (क्रान्तिकारी) द्वारा शुक्रबार शैक्षिक हड्ताल

जनपक्षीय शिक्षा ऐन तत्काल जारी गर्न सरकारलाई दबाब दिने उद्देश्यले अखिल (क्रान्तिकारी) र अखिल नेपाल शिक्षक संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै साउन २ गते (बिहीबार) देशव्यापी शैक्षिक हड्तालको आह्वान गरेका छन्।

वीरगञ्जमा नि:शुल्क धारा जडान गरिने

खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबिच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।

खस सभ्यताको सम्मानमा सिंजाले मनायो खस दिवस

जुम्लाको सिंजा गाउँपालिकाले खस सभ्यता र संस्कृतिको सम्मानमा साउन १ गतेलाई ‘खस दिवस’ का रूपमा मनाएको छ।

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ।

ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

खैरहनीबाट दोबाटो बजारतर्फ गइरहेको ना ३ त ७४३० नम्बरको ट्याक्टरले साइकलमा सवार पन्तको ठक्कर दिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख (डीएसपी) रञ्जन अवाले जानकारी दिए।

साउने संक्रान्ति : यसरी फालियो लुतो (फोटोफिचर)

साउन १ गते अर्थात साउने संक्रान्ति। आजको दिन लुतो फाल्ने दिनको रूपमा पनि प्रचलित छ। तरपछिल्लो समय यो संस्कृति भने हराउँदै गएको छ।

बाढीपीडित विद्यार्थीले ११ वर्षपछि पाए विद्यालयको छानो

२०७१ सालको साउनमा आएको बाढीले सुर्खेत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍यायो। ११५ जनाले ज्यान गुमाए। तीन हजार परिवार विस्थापित भएर थातथलो छोड्नुपर्‍यो।

साउने संक्रान्ति : घरदैलोमा राँको बालेर लुतो फालियो

साउन १ गते अर्थात साउने संक्रान्ति जुम्लाका घर-घरमा राँको बालेर मनाइने प्रचलन छ।

काठमाडौंबाट ठुलो परिमाणमा लागू औषध बरामद, एक महिलासहित तीनजना पक्राउ

लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंका दुई स्थानबाट ठुलो परिमाणको लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ।

रविलाई नेपालमा मैले नै चिनाएको हुँ: ओली

प्रधानमन्त्रीएवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आफूले नै नेपाली राजनीतिमा स्थापित गराएको दाबी गरेका छन्।

गण्डकी प्रदेशको बजेट खर्च ६९ प्रतिशत

यो अघिल्लो वर्षको तुलनामा २.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष गण्डकी सरकारले ६६.५९ प्रतिशत बजेट खर्च गरेको थियो।

‘एक वर्षमा ६३१ मेगावाट विद्युत् थपियो’

मुलुकमा ३२ सय मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेकोमा अहिले ३८ सय ७८ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

खल्ती र आईएमई पेको एकीकृत सेवा सञ्चालनमा, अब ‘IME Khalti’ काे नाममा काराेबार

नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ नाममा रजिस्टर्ड भएको छ भने एप ‘खल्ती बाई आईएमई’ नामबाट सञ्चालन हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्