धादिङको सिस्ने खोलामा आजदेखि सडक आंशिक बन्द
मङ्सिर ५ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक आंशिक रूपमा बन्द हुने सूचनामा उल्लेख छ।
मङ्सिर ५ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक आंशिक रूपमा बन्द हुने सूचनामा उल्लेख छ।
नुवाकोटको विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडकक कालोपत्र गरिने भएको छ।
वर्षाले जताततै विपत्ति निम्तिएका दुई दिन शुक्रबार र शनिबार सम्पर्कविहीन भएका प्रजिअ पाण्डेलाई गृह मन्त्रालयले फिर्ता बोलाएपछि प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई पनि फिर्ता बोलाइएको हो।
केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ।
नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका २० जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।
‘प्रथम म्याग्दी युवा कप’ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको वौदीकाली गाउँपालिकाले जितेको छ।
पार्टीले गोपीकृष्ण भण्डारीलाई उम्मेदवार बनाएपछि श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । गुलाब चिह्न लिएर प्रतिस्पर्धा गरेका श्रेष्ठले कांग्रेसको आधिकारिक उम्मेदवारलाई ७१० मतान्तरले पराजित गरे ।