जेन-जी विद्रोहपछि अलमलिएको वर्ष
पछिल्ला केही वर्षयता विश्वभर देखिएका युवा आन्दोलन, विशेषगरी सन् २०२४ पछिका जेनजी आन्दोलनले राजनीति, शासन, नेतृत्व, सामाजिक सञ्जाल र राज्यप्रतिको नागरिक अपेक्षामा नयाँ प्रवृत्ति र मानक स्थापित गरेका छन्।
पछिल्ला केही वर्षयता विश्वभर देखिएका युवा आन्दोलन, विशेषगरी सन् २०२४ पछिका जेनजी आन्दोलनले राजनीति, शासन, नेतृत्व, सामाजिक सञ्जाल र राज्यप्रतिको नागरिक अपेक्षामा नयाँ प्रवृत्ति र मानक स्थापित गरेका छन्।
मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ।
एक दम्पतीका २८ सन्तान भन्ने सुन्दा ‘दन्त्यकथा’ जस्तै लाग्न सक्छ तर उमेरमा यो कथालाई वास्तविकता बनाइदिएका थिए -धनप्रसाद र बच्छीमाया कठेत
सङ्खुवासभाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौं पठाइएको छ।
आज रसुवा, नुवाकोट, धादिङलगायतका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ।
बाँदरले हैरान पारेपछि बाँझै छाडिएका पाखा, पखेरामा स्थानीयले मार्सी धानको व्यावसायिक खेती सुरु गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चार सहयोगीलाई ठुलो रकमको बिदा उपहार दिएको प्रशासनले सार्वजनिक गरेको नयाँ वित्तीय विवरणबाट खुलेको छ।
सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन्।
मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा अहिले नेपालले ओमानको सामना गरिरहेको छ।
यसअघि कांग्रेस सभापति गगनकुमार थापा पनि बाढी प्रभावित क्षेत्रको अवलोकनमा गएका थिए। थापा गत शुक्रबार विज्ञ टोलीसहित बाढी प्रभावित क्षेत्र रसुवा पुगेका थिए।
नेपाल नेत्रज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ।
फिलिपिन्सको पलावान प्रान्तमा पर्यटकीय गन्तव्य नजिकै डुंगामा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सो घटनामा ८७ जना बेपत्ता भएका छन्।
२०५७ सालमा स्थापित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी दुई दशकदेखि जलविद्युत् क्षेत्रमा सक्रिय ऊर्जा उद्यमी हुन्।
भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले डिएनए नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ।