कर्मचारीलाई कार्यालयमा सेयर कारोबार निषेध गर्न अख्तियारको पत्र
सरकारले सरकारी कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रबाट सेयर कारोबार गर्न रोक लगाउने तयारी गरेको छ।
सरकारले सरकारी कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रबाट सेयर कारोबार गर्न रोक लगाउने तयारी गरेको छ।
धितोपत्र बजार शेयर कारोबारमा लगातार दुई दिन बढेको नेप्से बुधबार ९०.७३ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० अंकले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ अंकमा झरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ३० दशमलव १६ अंकमा पुगेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १२७.३२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ७२ अङ्कले बढेर दुई हजार आठ सय २३ दशमलव २५ अंकमा पुगेको छ ।अघिल्लो कारोबारमा नेप्से २६९५.९३ अंक रहेको थियो ।
साताको पहिलो कारोबार आइतबारका दिन नेप्से ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा बन्द भएको छ।
साताको अन्तिम कारोबार बिहिबारका दिन नेप्से ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा बन्द भएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले बढेको छ ।
साताको तेस्रो कारोबार मंगलबारका दिन नेप्से १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा बन्द भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक विहिबार सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।
पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेपछि सेयर लगानीकर्ताको सम्पत्ति एक महिनाकै अवधिमा करिब पौने १२ खर्ब रुपैयाँले वृद्धि भएको छ।
साताको अन्तिम कारोबार विहिबारका दिन नेप्से ४३.०५ अंक बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ ।
सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार परिसूचक ८.१८ अङ्कले घटेर २ हजार ९ सय २३ दशमलव ४६ को विन्दुमा पुगेको छ ।
मंगलबारको कारोबार दिन उच्च अंकको करेक्सनपछि, बुधबार नेप्से पुनः उच्च अंकले बढेको छ। मंगलबार १४५ अंक घटेको नेप्से, बुधबार दिन १०० अंकभन्दा बढी बढेर बन्द भएको छ।
नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो।
दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।