२० आश्विन २०८१ आइतबार
image/svg+xml

सडक दुर्घटनामा रमिते राज्य

सडक विभागले सडक सुरक्षित बनाउन नसक्नु, प्रहरीले चालक सचेतना, कारबाहीलाई प्रभावकारी बनाउन नसक्नु र चालकको लापरबाही दुर्घटनाका प्रमुख कारण हुन्।

बस दुर्घटनाका घाइते भन्छन्: ‘बस एक्कासि पल्टियो, अकल्पनीय दुर्घटना’

घाइते मध्येकी एक दाङ तुलसीपुर निवासी टंकेश्वरी लामिछानेको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भागमा चोट लागेको छ।

तनहुँ बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन्

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन्।

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३५ भन्दा बढी घाइते

भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको छ। दुर्घटनामा ३५ भन्दा बढी यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तनहुँ दुर्घटनाप्रति पूर्वप्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन सरकारसंग आग्रह गरेका छन् ।

सिमताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।

चुम्बक प्रयोग गरेर त्रिशूलीमा खसेका बसको खोजी गरिंदै

शुक्रवार र शनिवार दिनभरको प्रयासपछि पनि बस फेला नपर्दा आजबाट ठूलो चुम्बकको प्रयोग गरेर बस खोज्ने प्रयास भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए।

काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ जना घाइते

काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा बसमा सवार रहेका ४३ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्