२२ असार २०८१ शनिबार
image/svg+xml

नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ।

सिटिजन्स बैंक र ग्रान्ड नोरलिङ होटेल रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंक र मूलपानीको ग्रान्ड नोरलिङ होटेल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्