स्विडेन र नेपालबीच दुई पक्षीय कार्बन व्यापार हुने
नेपाल र स्विडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापार सम्बन्धी सम्झौता भएको छ।
नेपाल र स्विडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापार सम्बन्धी सम्झौता भएको छ।
चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ ।
सम्झौता अनुसार पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने सवालमा दुई देशबीच ‘हाई अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम’ स्थापना गर्ने सहमति भएको छ।
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ। विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो।
जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ।
सिटिजन्स बैंक र मूलपानीको ग्रान्ड नोरलिङ होटेल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।