बौद्धमा उज्यालो नेपालको बृहत्त भेला सम्पन्न, सात सय बढी नेता–कार्यकर्ता पार्टी प्रवेश
भेलामा सहभागी वक्ताहरूले यसपटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढ विश्वास व्यक्त गरे।
भेलामा सहभागी वक्ताहरूले यसपटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढ विश्वास व्यक्त गरे।
त्यस अवसरमा प्रधानमन्त्री कार्कीले हालको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एकमात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको छ।
माघ चारदेखि लागु हुने गरी काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि राजीनामा दिएका छन्। महानगर प्रमुख बालेन शाह पनि माघ चारमा नै राजीनामा दिने तयारीमा छन्।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा पार्टीको वैधानिकताका विषयमा दबाब दिन निर्वाचन आयोगमा जाँदै छन्।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि ताप्लेजुङमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका पहिले नीतिबीच उनको चीन भ्रमण भएको हो। ट्रम्पले लगाएको करले क्यानाडा र चिनियाँ दुवै अर्थतन्त्रलाई असर गरेको छ। बेइजिङमा धेरै अग्रणी चिनियाँ कम्पनीहरूसँग भेट गरिसकेका कार्नीले आफ्नो यात्रा अघि सरकार विश्वव्यापी व्यापार अवरोधको समयमा अमेरिकामा कम निर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहेको कुरा भनेका थिए।
मृत्यु हुनेमध्ये अधिकांश मधेसी तथा मुस्लिम समुदायका महिला छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक कांग्रेस हुने दाबी गरेका छन्।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ जरुवागाउँस्थित काले खोलानजिक बेवारिसे शव फेला परेको छ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक निर्माणको अवस्थाबारे जानकारी लिएका छन्।
आइतबारदेखि घरेलु मैदानमा आइसिसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट खेलहरू हुँदैछन्। जहाँ आयोजक राष्ट्र नेपालसहित कूल १० टोली प्रतिस्पर्धा गर्दैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र सगठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
जर्जियाको तिब्लिसीमा सम्पन्न ‘वर्ल्ड राइजिङ स्टार’ आठौं संस्करणमा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन्।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरु, महानगरपालिकाका नगर सभा सदस्यहरु, विभागीय प्रमुखहरु, विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए।