४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सवारी दुर्घटनामा ज्यान गुमाउँदै सर्वसाधारण, जरिवाना असुल्दै ट्राफिक

भदौ महिनामा जिल्ला ट्राफिक कार्यालय रौतहटले ९१२ सबारीमाथि कारबाही गर्दै ८ लाख ४३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । ट्राफिकले रौतहटमा गत महिना ४५ सबारी दुर्घटना भई ७५ जना घाइते भएको जनाएको छ ।

आफ्नै स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु

भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ। शुक्रबार अक्सफोर्ड प्राक्टिकल स्कुलको बा २ क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १ सय ७२ जनाको मृत्यु

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ।

रोकिराखेको टिपरमा ठाेकिँदा स्कुटर चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली मनोहरा सिद्धार्थ पेट्रोल पम्प अगाडि ओरालोमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

बजेटको अभावमा सवारी दुर्घटना न्युनिकरणको काम प्रभावकारी हुन सकेनः उपप्रधानमन्त्री महासेठ

कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्युनिकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्