२० आश्विन २०८१ आइतबार
image/svg+xml

जसपा नेपालको आधारभूत सङ्गठन निर्माण अभियान आजदेखि सुरु हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ आजदेखि सुरु हुँदैछ।समाचारको सारांश

सदन र सडकमा बलियो दख्खल राख्ने जसपा नेपालको निर्णय

ललितपुरको सानागाउँमा २७ साउनमा सुरु भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकले सदन र सडकमा बलियो दख्खल राख्दै संगठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको हो।

जसपा नेपालको केन्द्रीय समितिको बैठक तेस्रो दिन पनि जारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने क्रम जारी छ।

जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा

साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन जसपा नेपालद्वारा फिर्ता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै सरकारमा सहभागी आफ्नो मन्त्री भण्डारीलाल अहिरलाई बाहिरिन निर्देशन पनि दिएको छ।

जसपा नेपालको सहअध्यक्षदेखि महासचिवमा क-कसले दिए उम्मेदवारी?

त्यस्तै सचिव सात जनामध्य दुईजना महिला अनिवार्य हुने र कोषाध्यक्ष एकजना रहने व्यवस्था रहेको छ।

जसपा नेपालको अध्यक्षमा यादव निर्विरोध

जनकपुमा जारी जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्विरोध निर्वाचित भएका हुन्।

जसपा नेपालको एकता महाधिवेशनः निर्वाचनका लागि उम्मेदवारी दर्ता जारी, ४ बजे मतदान

जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन अहिले उम्मेदवारी दर्ताको प्रक्रिया जारी रहेको छ।

मधेसमा जसपाले गर्यो नीति तथा कार्यक्रम बहिष्कार

मधेस सरकारको अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरिरहेकी छन्।

जसपा नेपालको महाधिवेशनः उपेन्द्रले प्रस्तुत गरेको राजनीति प्रतिवेदनमा छलफल जारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशनको दोस्रो दिन मंगलबारको बन्दसत्रमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।

जसपा नेपालको प्रथम एकता महाधिवेशन सुरु, सत्तारुढ दलका नेता पनि सहभागी

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम एकता महाधिवेशनमा जनकपुरधाममा सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर तीन दिमसम्म चल्ने महाधिवेशन उद्घाटन गरेका छन् ।

जसपा नेपालको महाधिवेशन आजदेखि

जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ।

जसपाले पार्टी छाडेका ७ सांसदविरुद्ध दिएको रिटमाथि आज सुनुवाई

७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन जनता समाजवादी पार्टी, नेपालले दिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्