भेडा बिक्री गरेर मौरीपालन
घरमै रहेको स्थानीय ‘एपी सेरेना’ जातको मौरीको चार/पाँच वटाबाट घार छुट्टाएर २०० वटासम्म बनाएको उनले बताए।
घरमै रहेको स्थानीय ‘एपी सेरेना’ जातको मौरीको चार/पाँच वटाबाट घार छुट्टाएर २०० वटासम्म बनाएको उनले बताए।
विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको मेक्सिकोले बताएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति कार्यक्रममाथि छलफल सुरु हुने भएको छ।
सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन्।
विद्युत प्राधिकरण गौर शाखाले मध्य रौतहटको गरुडा नपाको बिर्ता चौकमा बिजुलीको हाइटेन्सन तार भएको पोल हावाहुरीका कारण लडेकाले विद्युत आपूर्ति बन्द भएको जनाएको छ।
क्षेप्यास्त्र प्रक्षेपण स्थल र माइन बिछ्याएका डुङ्गालाई लक्षित गरिएको दाबी गरिएको छ। उता, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ दाबी गरेका छन्।
संविधानले राष्ट्रियसभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेको वा प्रतिनिधिसभाले संशोधनसहित राष्ट्रियसभामा फिर्ता पठाएको तर राष्ट्रियसभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयकलाई दुवै सदनको संयुक्त बैठक बसेर बहुमतले पारित गर्नुपर्दछ। यो व्यवस्थाबाहेक विधेयक पारितका अर्को व्यवस्था छैन।
प्रधानमन्त्री बालेन्द्र शाहले आज (मंगलबार) यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्दै छन्।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन्।
श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका एक युवक सोमबार पक्राउ परेका छन्।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
नेपालमा यी वस्तुको खपत अत्यधिक रहेको छ। त्यसमा पनि युवाशक्ति र बालबालिकामा यसको प्रयोग बढी देखिएको छ। जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई आधार मान्दै विज्ञहरूले कर वृद्धि गरे उपभोग स्वतः घट्ने सिद्धान्तलाई अघि सारेका छन्।
दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमतिपत्र (पूर्जी) लिएका छन्।