सरकार ढल्नुहुँदैन, ढल्न लागे रास्वपा टेको दिन्छ: विराजभक्त श्रेष्ठ
तर सरकारले अपेक्षाकृत काम गर्न भने नसकेको श्रेष्ठले बताए। ‘आज के का लागि सँग आएको त? १० महिना भइसक्यो त्यो टियूको मैदान तीन सय दिनभित्र बन्छ भनेको हो कि होइन प्रधानमन्त्री ज्यूले?,’ श्रेष्ठले भने।