१ श्रावण २०८१ मंगलबार
image/svg+xml

आफ्नै कार्यकक्षमा बोलाएर खेलकुद मन्त्री श्रेष्ठले फुटबल कप्तान किरणलाई अंगालो हाले

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ)सँग कार्यकक्षमा भेटेका छन्।

मन्त्री श्रेष्ठद्वारा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निरीक्षण, डीपीआर प्रक्रियामा

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गरेका छन्।

खेलकुद मन्त्री श्रेष्ठले गरे दशौं राष्ट्रिय खेलकुद तयारीको निरीक्षण

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आज कर्णालीको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको लागि तयार भैरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्