२३ भाद्र २०८१ आइतबार
image/svg+xml

भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र

नेपाल नेत्र ज्योति संघ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्