नेपाली सेनाको ‘नेपालटार–उदयपुरगढी पदयात्रा’
नेपाली सेनाले जिल्लाको पुरानो सदरमुकाम ऐतिहासिक तथा पर्यटकीय स्थल उदयपुर गढीको महत्व दर्साउन ९ किलोमिटर लामो पैदल यात्रा (पदयात्रा) सम्पन्न गरेको छ।
नेपाली सेनाले जिल्लाको पुरानो सदरमुकाम ऐतिहासिक तथा पर्यटकीय स्थल उदयपुर गढीको महत्व दर्साउन ९ किलोमिटर लामो पैदल यात्रा (पदयात्रा) सम्पन्न गरेको छ।
त्रियुगा नगरपालिकाले नगरवासी शताब्दी पुरुष तुलसीप्रसाद रेग्मीलाई सम्मान गर्दै ‘वरिष्ठ सल्लाहकार’ मा मनोनयन गरेको छ।
उदयपुरकाे सदरमकुाम गाईघाट, कटारीलगायत बजारमा ‘टाउन प्लानिङ’ गरेर वितरित जमिनको स्वामित्व दशकौँसम्म नपाएका उपभोक्ताहरु प्रधानमन्त्रीलाई भेट्न राजधानी पुगेका छन्।
उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका झण्डै ५ दर्जन बढी सेवा निवृत्त कर्मचारीले निवृत्तभरण (उपदान) पाएका छैनन्।
नेकपा (एमाले) को अघिल्लो दिन सुरु स्थानीय तहस्तरीय अधिवेशनले जिल्लाका आठमध्ये तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।