४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

शताब्दी पुरुष रेग्मीलाई त्रियुगाको सम्मान

त्रियुगा नगरपालिकाले नगरवासी शताब्दी पुरुष तुलसीप्रसाद रेग्मीलाई सम्मान गर्दै ‘वरिष्ठ सल्लाहकार’ मा मनोनयन गरेको छ।

‘टाउन प्लानिङ’ का उपभोक्ता समस्यामा, कुर्दै प्रधानमन्त्रीलाई

उदयपुरकाे सदरमकुाम गाईघाट, कटारीलगायत बजारमा ‘टाउन प्लानिङ’ गरेर वितरित जमिनको स्वामित्व दशकौँसम्म नपाएका उपभोक्ताहरु प्रधानमन्त्रीलाई भेट्न राजधानी पुगेका छन्।

पूर्वकर्मचारीले निवृत्तभरण नपाएपछि उत्रिए आन्दोननमा

उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका झण्डै ५ दर्जन बढी सेवा निवृत्त कर्मचारीले निवृत्तभरण (उपदान) पाएका छैनन्।

तीन पालिकामा सर्वसम्मत, पाँचमा घम्साघम्सी

नेकपा (एमाले) को अघिल्लो दिन सुरु स्थानीय तहस्तरीय अधिवेशनले जिल्लाका आठमध्ये तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्