९ मंसिर २०८१ आइतबार
image/svg+xml

चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार

कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ।

अनुदानको भरमा कर्णालीको बजेट, बढेन आन्तरिक आम्दानी

सङ्घीयता कार्यान्वयन भएको छ वर्ष पूरा भइसक्दा पनि कर्णाली प्रदेश आन्तरिक आम्दानी बढाउन कमजोर देखिएको छ।

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्।

पाँच घन्टापछि खुल्यो अवरुद्ध कर्णाली राजमार्ग

कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडकखण्डमा खसेको सुख्खा पहिरो हटाएपछि सडक सुचारु भएको छ।

कर्णालीमा एक हजार ७ सय ९५ नयाँ उद्योग दर्ता

चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा गरी एक हजार ७ सय ९५ वटा साना उद्योग दर्ता भएका छन् भने त्यस्ता चार सय १० उद्योग खारेज भएका छन्।

जुम्ला पुगेर कर्माचार्यले गरे १८० औं पटक रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले जुम्लामा पुगेर १८०औं पटक रक्तदान गरेका छन्।

कालीगण्डकी लोकमार्गको मोदीवेणी-मुडिकुवा सडक पनि खुल्यो, दसैंमा यात्रुलाई सहज

निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी लोकमार्गको फलेबास–अर्मादी खण्ड ठेकेदारको लापरबाहीका कारण सात वर्षदेखि पूरा हुन सकेको छैन । मोदीवेणीदेखि मुडिकुवासम्मको खण्ड सञ्चालनमा आए पनि अर्मादीदेखि–मोदीबेनीसम्म भने अवरुद्ध नै छ।

कर्णाली प्रदेशका ३३ आयोजना अलपत्र, सरकार बेखबर भएकाे नागरिककाे गुनासाे

हुम्ला, डोल्पामा पक्की सडक निर्माण भएको छैन। कर्णालीका १० जिल्लामा १८६।६ किलोमिटर ग्राभेल सडक भने निर्माण भएको छ।

कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ।

कर्णालीमा ट्राफिक दरबन्दी भन्दा दोब्बर बढी

कर्णालीमा ट्राफिक प्रहरी दरबन्दीभन्दा दोब्बर बढी कार्यरत रहेका छन्। सामान्य जिल्लाहरूमा समेत ट्राफिक प्रहरी संख्या बढी पठाइएको छ।

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली कर्णाली याक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

गयरातिको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको कर्णाली राजमार्ग दुई घण्टा पछि खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्