के सीजेपी प्रवक्ता सौरव दास नेपाली हुन् ?
रिटमा दासको वास्तविक पहिचान र पारिवारिक पृष्ठभूमिबारे अनुसन्धान गर्न तथा आरोप प्रमाणित भए उनको पासपोर्ट र आधार कार्ड रद्द गर्न माग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
रिटमा दासको वास्तविक पहिचान र पारिवारिक पृष्ठभूमिबारे अनुसन्धान गर्न तथा आरोप प्रमाणित भए उनको पासपोर्ट र आधार कार्ड रद्द गर्न माग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले अब गाउँ गाउँमा सिंहदरबार हुने दाबी गरेका छन्।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बुदिनमा सामान बोकेको पिकअप गाडी दुर्घटनामा परेको छ।
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सकिए पनि व्यावसायिक उत्पादन सम्भव छ वा छैन भन्ने टुंगो लाग्न बाँकी छ।
सरकारको कार्यशैलीप्रति प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ।
सरकारले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई आगामी एक महिनाभित्र सबै स्थानीय तहमा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सामाजिक सञ्जालमा एक प्रयोगकर्तालाई दिएको जवाफलाई लिएर विवादमा परेका छन्।
प्रहरी निरीक्षक यादवका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ५ हेल्लोक सिरुवारीबाट पार्वती मावि हेल्लोकतर्फ गइरहेको मे.१ त ७१८४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक देखि करिब एक सय मिटर तल खसेको थियो।
बिचौलिया भनिएका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडिएपछि सुरु भएको विवाद संसद्मा प्रवेश गर्ने देखिएको छ।
त्यस्तै, आइतबार प्रतितोला तीन हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर तीन हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स कार्ड) को प्रतीक्षामा बसेका सेवाग्राहीको संख्या शून्यमा झरेको दाबी गरेको छ।
२००७ सालदेखिकै इतिहास हेर्ने हो भने लोकतन्त्रको हरेक लडाइँमा न्यायपालिकाको अतुलनीय योगदान रहँदै आएको सर्वविदितै छ।
डोल्पाको उच्च हिमाली क्षेत्रमा भारी हिमपातका कारण अलपत्र परेका ६ भारतीय पर्यटकलाई दुई दिनपछि सोमबार बिहान हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको बताएका छन्।