२४ पुस २०८२ बिहीबार
image/svg+xml

भेनेजुएलाको घटना नजिकबाट हेरेका छौँ: परराष्ट्र मन्त्रालय

नेपाल सरकारले भेनेजुएलामा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई शनिबार नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएको थियो।

‘संविधान रक्षा गर्न निर्वाचन अनिवार्य शर्त’

गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् ।

निर्वाचनका लागि नमुना मतपत्र छपाइ धमाधम

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा बिहीबारबाट नमुना मतपत्र छपाइ सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ।

गृहमन्त्री चुनाव नलड्ने, भने–दुई महिनापछि कानुन व्यवसायमै फर्किन्छु

‘कानून व्यवसायमा पनि मानवअधिकार, सामाजिक न्याय, पीडितको न्यायका लागि लडेको मान्छे हो। म दण्डहिनताको पक्षमा छैन। मेरो बलबुताले भ्याएसम्म दण्डहिनता रहन दिन्न,’ गृहमन्त्री अर्यालले भने।

त्रिविमा तालाबन्दी : शुल्क समायोजन सहमति कार्यान्वयन नभएपछि विद्यार्थी आक्रोशित

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीसँग गरेको शुल्क समायोजनको सहमति कार्यान्वयनको माग गर्दै क्रान्तिकारी विद्यार्थीले विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

काठमाडौंका सबै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ।

नयाँ वर्षको उत्सवमा गाजातर्फ गोली चलाउने इजरायली सैनिकलाई २० दिन जेल

भिडियोमा सैनिकले खुला क्षेत्रतर्फ (नागरिक घरहरूमा होइन) हल्का मेसिन गनबाट गोली चलाएको देखिन्छ। सैनिकले यो भिडियो आफैँ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

निर्यात परिषद्को नयाँ कार्यसमिति चयन, अध्यक्षमा थपलिया निर्विरोध

परिषद्ले नेपालमा उत्पादित हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ।

देउवा–कोइराला भेट, खड्काले बोलाए आकस्मिक कार्यसम्पादन समिति बैठक

कोइरालाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिइसकेको भनेर सभापति देउवा चुप लाग्न नहुने अवस्था सिर्जना भएको पनि स्मरण गराएका थिए।

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू उपस्थिति हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाल-कोरिया सम्बन्ध सुदृढ: राजदूत तुम्बाहाम्फेको एक वर्षको कूटनीतिक यात्रा

नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो ।

बाबुको नाम नखुले पनि आमाको नामबाट नागरिकता पाउने कानुन कार्यान्वयन

मन्त्रिपरिषदबाट स्वीकृत यो नियमावली पुस २१ मा राजपत्रमा प्रकाशन भए लगत्तै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरिसकिएको छ।

असन्तुष्ट समूहलाई वार्तामा आउन प्रतिष्ठानको आह्वान

भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जाल र प्रतिष्ठानको गेट अगाडि विरोध जनाउने असन्तुष्ट समूहलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वार्तामा आउन आव्हान गरेको छ।

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्रयाक्टर

स्याकसम्म सडक भए पनि छेकम्पारसम्म स्कुटर ल्याउन सडक थिएन। न त उहाँलाई स्कुटर चलाउने सीप नै थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्