२८ भाद्र २०८३ आइतबार
image/svg+xml

मागपत्र प्रमाणीकरणमा ढिलाइ नगर्न नेपाली नियोगलाई श्रम मन्त्रालयको निर्देशन

प्रचलित कानुनबमोजिम मागपत्र प्रमाणीकरणका लागि तोकिएको समयसीमाभित्रै प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन पनि नियोगहरूलाई निर्देशन दिइएको छ।

काठमाडौंमा ग्यास सहज रूपमा बिक्री नगर्ने र लुकाएर राख्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले खाना पकाउने ग्यास सहज रूपमा बिक्री नगर्ने तथा ग्यास लुकाएर राख्ने विक्रेता तथा वितरकमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

एमबाप्पेको दुई गोलमा रियलको शानदार जित, बार्सिलोनासँग अंक बराबरी

केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा रायो भालेकानोलाई ४–१ ले पराजित गरेको छ।

मलेसिया रोजगारीमा २५ मुख्य संस्थाको आबद्धता छानबिन, २५० संस्थाको पूर्वस्वीकृति रोक्का

सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ।

लघुकथाकार प्रमोद नेपालको ‘निरूत्तर’ लाेकार्पण

दायित्व वाङमय प्रतिष्ठान नेपालले लघुकथाकार प्रमोद नेपालको ‘निरूत्तर’ लघुकथासङ्ग्रहको लाेकार्पण गरेकाे छ।

बाढी प्रभावित परिवारलाई ६ महिनासम्म मासिक १५ हजारसम्म राहत

भोटेकोशी बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराइने भएको छ।

दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २७ गतेसम्म कर्णालीमा हुने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।

बाढीबाट विस्थापित नागरिकलाई प्रदेश सरकारले एक्लो महसुस हुन दिन्‍न : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाका बाढीबाट विस्थापित नागरिकलाई विपद्को कठिन घडीमा राज्यले एक्लो महसुस हुन नदिने बताएका छन्।

मुस्ताङ भन्सारबाट १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ।

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत साङ्गीतिक समूह) सुरुआत गरेका छन्।

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिममा उपलब्ध जडीबुटीलाई दिगो व्यवस्थापनको विधिबाट सङ्कलन गरी यस क्षेत्रलाई नेपालकै आयआर्जनको क्षेत्रका रूपमा विकास गर्न सकिने केन्द्रको निष्कर्ष छ।

बाढी प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार, विपद् प्रतिकार्यमा झन्डै १ अर्ब परिचालन

बाढी प्रभावित बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा अस्थायी संरक्षण केन्द्र सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्