चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा
यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको लाइसेन्स परीक्षाको नतिजामा ६६ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको लाइसेन्स परीक्षाको नतिजामा ६६ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
बिहीबार विहान फोहोरको गाडीले झारेको फोहोरमा कवाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले ३ वटा ग्रिनेट बम भेट्टाएकी थिईन् ।
सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा शुल्कसम्बन्धी छलफलका लागि बोलाएर धनकौल गाउँपालिका–५, हरकठवाका फेकु दासलाई प्रहरीले आफ्नै कार्यालयमा थुनेर निर्घात कुटपिट गरेको हो।
एसियन गेम्स पुरुष क्रिकेट छनोट अन्तर्गतको खेलमा नेपालले मलेसियामाथि १६७ रनको फराकिलो जित दर्ता गरेको छ।
भुटानविरुद्धको खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले विपक्षी ब्याटरलाई ‘टाइम-आउट’ मार्फत आउट गराएको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रूपमा माफी मागेको छ।
नेपाली सेनाले व्यवस्थापनमा निर्माण भइरहेको दार्चुलाको तुसरपानी–छांगरु–तिंकर सडकका लागि विनियोजित बजेट संशोधन गरी वृद्धि गर्न स्थानीयले माग गरेका छन्।
हावा र वर्षाका कारण दुई करोड १२ लाख ८६ हजार २९२ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान छ।
प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठाएको नेपाल–भारत सीमा सम्बन्धी विषयलाई लिएर विपक्षी दलले खलनायकको रूपमा चित्रण गरेको बताएकी छिन्।
काठमाडौं महानगरपालिकाले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लाई उच्च प्रविधियुक्त बहिरङ्ग (ओपीडी) सेवा सञ्चालनका लागि १ करोड ७० लाख रुपैयाँ बराबरको अत्याधुनिक प्राविधिक उपकरण सहयोग गरेको छ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले राप्रपाले आफ्नो मूल विचार र उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाउँदै नयाँ यात्रामा निस्किएको बताए।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बेनीले प्राविधिक सहयोग गरेको थियो भने बेनी नगरपालिका ७ को कार्यालयले आर्थिक सहयोग गरेको थियो।
बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले टोकेको थियो। उपचारका लागि कपिलवस्तु अस्पताल पुर्याइएको थियो।
उनले विगतमा यस्तै प्रकृतिको कर लागू गर्ने प्रयास असफल भएको भन्दै सरकारको यो प्रस्ताव पनि फिर्ता लिनुपर्ने बताएका छन्।
ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाँउपालिकाका स्थित तमोर नदिमा निमार्ण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ ।
त्रिभुवन विश्वविद्यालयको अध्ययन बिदा दुरुपयोग गरेकाहरूबाट सरकारले १० करोड ४६ लाख रुपैयाँ असुल गरेको छ।