१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णालीमा विपद्बाट नौ जनाको मृत्यु, दुई करोडभन्दा बढीको क्षति

कर्णाली प्रदेशमा गत जेठ २८ यता मनसुनजन्य विपद्का कारण दुई करोडभन्दा बढीको क्षति भएको पाइएको छ।

मनाङको बाटो सधैँ जोखिमपूर्ण

देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ।

‘कतिबेला बास उठ्ने हो थाहा छैन’

देशभर मनसुनको प्रभाव बढ्दै जाँदा पहाडी जिल्ला र चुरे क्षेत्रमा वर्षासँगै बाढी आउन थालेसँगै छि खोला नदीहरुमा पानीको सतह बढ्न थालेपछि स्थानीयवासी त्रसित छन्।

दशैभर फैलियो मनसुन, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

मनसुन सोमबारदेखि देशैभर फैलिएको छ।मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै पानी पार्ने मौसमी प्रणाली देशैभर विस्तार भएको बताएको हो।

नदी धमिलिने बित्तिकै मेलम्ची खानेपानी बन्द गरिने

मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ। मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो।

विपद् सम्बन्धी सूचना र जानकारी ११४९ टोल फ्रि नम्बरमा दिन सकिने

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् सम्बन्धी सूचना र जानकारी लिनका लागि आजदेखि नै ११४९ टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको जानकारी दिएका हुन्।

मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने सरकारको आकलन

सरकारले यो वर्षको मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने आकलन गरेको छ।

यस्तो छ सरकारको मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्