२० आश्विन २०८१ आइतबार
image/svg+xml

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन्।

चुरे पुनरुत्थानमा लैंगिक समावेशीकरण

चुरे उत्थानशील आयोजनाले हाल कोशी, मधेस र बागमती प्रदेशका ११ जिल्लाका सामुदायिक वनहरूमा प्राकृतिक पुनरुत्थान कार्यक्रम लागु गरिरहेको छ।

'चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति'

नेपाली कांग्रेसकी सांसद नागिना यादवले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताएकी छिन्।

चुरे क्षेत्रमा बाँस रोप्ने नयाँ दाता खोजी गरिँदै

मुलुकको चुरे क्षेत्रका नदी किनारा तथा आसपास क्षेत्रमा बाँसका बिरुवा रोप्नका लागि वित्तीय सहयोग गर्न तयार भएका दाता फर्किएका छन्।

हाम्रो चुरे, हाम्रो भविष्य

राष्ट्रको प्राथमिकतामा परेको भनिएको तर हालसम्म पनि प्रभावकारिता नदेखिएको चुरे क्षेत्रको पुर्नस्थापना र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न अत्यन्त जरुरी भइसकेको छ।

किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिने

कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्