ट्रम्पलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई
सँगै दुवै देशका जनताको भलाइका लागि र विश्व शान्ति, स्थिरता तथा समृद्धि प्रवर्द्धनमा मिलेर काम गर्ने पनि मोदीले बताएका छन् ।
सँगै दुवै देशका जनताको भलाइका लागि र विश्व शान्ति, स्थिरता तथा समृद्धि प्रवर्द्धनमा मिलेर काम गर्ने पनि मोदीले बताएका छन् ।
भारत र क्यानडाबीच फेरि विवाद बढेको छ। भारतले क्यानडामा रहेका आफ्ना कुटनीतिज्ञलाई फिर्ता बोलाउने घोषणा गरेको छ।
भेटमा सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन्।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज यहाँ भेटवार्ता भएको छ।
आइतबार प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तालिका छ। उनीहरुको भेटलाई महत्वका साथ हेरिएको छ।
दुई प्रधानमन्त्रीबीचको भेट नेपाली समयअनुसार सोमबार बिहान ३ः४५ बजे हुने प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ ।
सन् २०१४ मा पहिलोपटक भारतको प्रधानमन्त्री बनेका मोदीको यो लगातार तेस्रो कार्यकाल हो। भारतसहित विश्वभर उनको लोकप्रियता निकै बढी छ।
गत महिना रुसको औपचारिक भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेनको राजधानी किभ पुगेका छन्।
स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजधानी दिल्लीको लाल किलामा राष्ट्रिय झन्डा फहाराउने छन् भने देशबासीका नाममा सम्बोधन गर्नेछन्।
स्मार्टफोनको प्रयोग ८० करोड भारतीयलाई गरिबी निवारणमा सहयोगी सिद्ध भएको एक अध्ययनले देखाएको छ।
एआईद्वारा बनाइएको उक्त भिडियोमा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामालाई फरक तर, सामान्य पहिरनमा देख्न सकिन्छ भने अन्य नेताहरूको पहिरन पनि निकै फरक देखिन्छ।
रूसले यूक्रेनविरुद्धको युद्धमा मारिएका भारतीय नागरिकलाई क्षतिपूर्ति दिने भएको छ।
प्रधानमन्त्री मोदी सोमबार मस्को पुग्दा राष्ट्रपति पुटिनले उनको न्यानो स्वागत गरे। दुवैले एकअर्कालाई अँगालो पनि मारे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइसिसी टी–२० विश्वकप क्रिकेट विजेता टोलीलाई भेटेका छन्।
चार महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत ढलेको छ। टर्मिनल भवन ९१० को पार्किङ क्षेत्रमा रहेको छत खसेको हो।