वैदेशिक रोजगार ऐन संशोधन र सेवा शुल्क पुनरावलोकन गर्न माग
वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन संशोधन, सेवा शुल्क पुनरावलोकन र श्रमिक पठाउने प्रक्रियामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।
वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन संशोधन, सेवा शुल्क पुनरावलोकन र श्रमिक पठाउने प्रक्रियामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।
काठमाडौंको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर अवतरण गर्ने क्रममा ठोक्किएका थिए।
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको मझिमटारमा आज (मंगलबार) बिहान दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
युवा स्पिनर रञ्जित कुमारले उत्कृष्ट बलिङमा चितवन राइनोजलाई खेलमा फर्काउन सक्दो प्रयास गरे। तर, उनको उत्कृष्ट प्रदर्शन सुदूरपश्चिम रोयल्सको जित रोक्न पर्याप्त भएन।
छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ।
आइपिओ निष्कासनलाई कम्पनीहरूले पुँजी जुटाउने महत्त्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्दै आएको अवस्थामा कम्पनीहरूमा देखिएको बेथिति नियन्त्रणका लागि त्यस्तो कडाइ गरिएको हो।
सोलुखुम्बुको लुक्लाभन्दा माथि फेरिचेमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्।
केही दिनअघि सिँचाइ विभागका महानिर्देशक र सुनकोसी मरिन डाइभर्सन आयोजना प्रमुखलाई बाटोमै पक्राउ गरी प्रधानमन्त्री कार्यालयमा बुझाइएको विषयमा बैठकमा छलफल हुने अनुमान सचिवहरूले गरेका थिए।
सोलुको लुक्लाभन्दा माथि फेरिजिम क्षेत्रमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्।
सर्वोच्च अदालतले न्यायाधीशलाञ्छित विषयमा निष्पक्ष एवं स्वतन्त्र ढंगबाट छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले मंसिरको पहिलो साता भारत भ्रमणमा निस्कन लागेको बताइएका बेला मिश्री काठमाडौं उत्रिन लागेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अगुवाइमा सोमबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ।
नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले न्याय, सत्य र जवाफदेहिताका लागि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ।