२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सभामुखको पत्र राष्ट्रपति कार्यालय पुग्यो, दाहाल सरकार कामचलाउ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएको ब्यहोराको पत्र राष्ट्रपति कार्यालय पुगेको छ।

देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा जाने राजनीतिक दलले देश र जनताको समस्या समाधान नभई सत्ताका लागि मात्र समीकरण हुन उचित नरहेको बताएका छन।

नेपालमा आर्थिक सुधारको संकेतः आइएमफ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालमा आर्थिक सुधारका संकेत देखिएको जनाएको छ।

त्रिुशलीमा बेपत्ता यात्रुहरूको युद्धस्तरमा खोजीका लागि देउवाद्वारा सरकारको ध्यानाकर्षण

बेपत्ता भएका यात्रुहरूको अवस्था अझै अज्ञात रहेको हुँदा युद्धस्तरमा उद्धार र खोजीका लागि उनले सरकारको ध्यानाकर्षण गरएका हुन्।

दुई तिहाईको प्रयासमा नयाँ समीकरण, ओलीले आजै प्रधानमन्त्रीमा दाबी गर्ने

संसदको प्रक्रिया सकिएलगत्तै कांग्रेस–एमालेको संसदीय दलका नेताहरूले समर्थन दिएको पत्रसहित राष्ट्रपति कार्यालयमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी छ।

६० अर्ब भुक्तानी नपाएको व्यवसायी गुनासो

निर्माण व्यवसायीले ६० अर्ब भुक्तानी नपाएको बताएका छन्। सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को सरकारी खाता बन्द गरेपछि व्यवसायी आक्रोशित भएका हुन्।

सामसुङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ घोषणा

सामसुङले आफ्नो नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६, साथै ग्यालेक्सी बड्स ३ र ग्यालेक्सी बड्स ३ प्रोको घोषणा गरेको छ ।

प्रधानमन्त्रीले शुक्रवार संसदमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार संसदमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

नलिनचोकबाट उडान बन्द, प्राधिकरण भन्छः कुनै औपचारिक जानकारी आएको छैन

हवाइ सुरक्षामा उच्च जोखिम देखिएको भन्दै पाइलटहरूले बिहीवारदेखि नलिनचोकको हेलिपोर्टबाट कुनै पनि उडान नगर्ने बताएका छन्।

ट्रेड युनियन आन्दोलन घेराबन्दीमा छः अध्यक्ष कुँवर

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियन आन्दोलन विभिन्न समस्या र घेराबन्दीमा रहेको बताएका छन्।

आकर्षण: एक अपवाद

नेपालका मेनपावर कम्पनी बदनाम छन्। उनीहरू बेरोजगार युवाहरूलाई आकर्षक प्रलोभन देखाएर विदेश पठाउने बहानामा यहीँ ठग्छन् र उता पुगेपछि पनि ठग्न छाड्दैनन्।

संविधानको धारा ७६(३) ले एमाले अध्यक्ष ओलीलाई चिन्दैन : डा. चन्द्रकान्त ज्ञवाली

०७९ को निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पालैपालो सहयात्री बनाएर करिब १९ महिना सिंहदरबार कब्जा गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल अन्ततः सत्ताबाट बाहिरने संघारमा छन् ।

राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो अभ्यास खेल पनि हार्‍यो

श्रीलङ्काको भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि पराजय भोगेको छ ।

शिक्षा समितिलाई नेविसंघको प्रश्न-विद्यालय शिक्षा विधेयक कता हरायो ?

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय विषयगत समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्