२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

शिक्षा समितिलाई नेविसंघको प्रश्न-विद्यालय शिक्षा विधेयक कता हरायो ?

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय विषयगत समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ। 

नेविसंघका प्रवक्ता सुरज सेजुवालको नेतृत्वमा गएको टोलीले बुधबार विभिन्न ९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा राखिएका मागहरूमा सङ्घीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन जारी गर्नुपर्ने, मापदण्ड विपरीत चर्को भर्ना शुल्क असुल्ने विद्यालयहरूलाई कारवाही गर्नुपर्ने, विद्यालय शिक्षा विधेयक यथासीघ्र पारित गर्नुपर्नेलगायतमा माग छन्।

ज्ञापनपत्रमा नेविसंघले विद्यालय शिखा विधेयक कता हरायो ? भनि प्रश्न समेत गरेको छ।

प्रकाशित: २६ असार २०८१ १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App