२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रहरी निरिक्षक र प्रहरी सहायक निरिक्षकमा आवेदन खुल्यो

कार्यालयले आज सूचना जारी गर्दै प्रहरी निरिक्षकमा ३५ जना र जनपद प्रहरी समूहतर्फ १३८ जनाका लागि आवेदन खुलाएको हो।

‘पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको सहभागिता आवश्यक’

नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

नेपाल आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

आज एक सूचना प्रकाशित गर्दै निगमले लोकसेवा आयोगबाट परीक्षा लिने गरी कर्मचारी माग गरेको हो।

शताब्दी पुरुष रेग्मीलाई त्रियुगाको सम्मान

त्रियुगा नगरपालिकाले नगरवासी शताब्दी पुरुष तुलसीप्रसाद रेग्मीलाई सम्मान गर्दै ‘वरिष्ठ सल्लाहकार’ मा मनोनयन गरेको छ।

सामसङले काठमाडौंमा आयोजना गर्यो माइक्रो वेभ मास्टर क्लास

सामसङले काठमाडौंको सिल्भर ओक ब्यान्क्व्येटमा माइक्रोवेभ मास्टर क्लासको आयोजना गरेको छ । जहाँ सहभागीहरूले देशको एक उत्कृष्ट प्रोफेस्नल शेफको निर्देशनमा स्वादिष्ट माइक्रो वेभ गरेका रेसिपी बनानउने बारे जानकारी लिएका छन् ।

मर्मतपछि वाइडबडी विमान इटालीबाट नेपाल फर्कियो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि विहीबार काठमाडौं आइपुगेको छ।

‘बगैँचा’ मा सौन्दर्य सिन्धु

हुन पनि गणतन्त्रले विसङ्गति उब्जाएको छ। न्याय किनुवा भएको छ। घुसले देश नै आक्रान्त छ। मतदाता खरिदबिक्री भएका छन्।

उद्योगलाई महसुल तिर्न प्राधिकरणद्वारा फेरि ताकेता

लामो समयदेखि पेचिलो बनेको डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि महसुल तिर्न उद्योगीलाई पत्राचार गरेको छ।

काठमाडौं नछाड्न आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान आफ्ना सांसदलाई सूचना पठाएका हुन् ।

भिरबाट गुल्टाइएका दुई नेपाली बालकको गथासो

माध्यमिक तहमा अध्ययनरत तीन बालकलाई भारतमा राम्रो काम, आकर्षक तलबसँगै खानेबस्ने सेवासुविधा राम्रो छ भन्दै तीनजना दलालमार्फत उनीहरूलाई गत चैत २१ गते भारत पुर्‍याइन्छ।

कांग्रेसको पर्यटन विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पर्यटन विभागको सदस्यमा १० सदस्य मनोनीत गरेका छन ।

पर्यटन बोर्डका सिइयो जोशीविरुद्ध रिट

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

काभा क्लब महिला भलिबलमा स्वर्ण जित्ने पुलिसको लक्ष्य

माल्दिभ्समा हुने काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालको पुलिस टोलीले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्