बागमतीमा घट्न थाल्यो पानीको बहाव
अहिले काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न दुई चिनियाँ र दुई भारतीय नागरिकसहित ९ जनालाई नियन्त्रणमा लिएको हो।
अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २० जनालाई नियन्त्रणमा लिएको छ।
सहभागी सबै युवाहरूले यस तालिम कार्यक्रमबाट आफूहरूले राखेका सकारात्मक अपेक्षाहरू तथा आफ्नो व्यावसायिक दृष्टिकोण र योजनाका बारेमा आ-आफ्नो धारणा स्पष्ट रूपमा राखेका थिए ।
अन्तरदेशीय संगठित अपराध र स्क्याम सेन्टर सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक दान बहादुर कार्की आइतबार थाइल्याण्डको बैंककतर्फ प्रस्थान गरेका छन्।
संघीय निजामती सेवा ऐनको मस्यौदा ५८ दिनदेखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमै रोकिएको छ।
विज्ञप्तिमा पार्टी एकताको विषयलाई लिएर संस्थापनइतर समूहले अस्वीकार्य सर्त अघि सारेको भन्ने प्रचार निराधार, भ्रामक र नियोजित रहेको उल्लेख गरिएको छ।
मानिसको अधिकतम आयु कति हुन सक्छ ? यही प्रश्नको उत्तर खोज्दै गरिएको एक अध्ययनले बुढ्यौलीका अधिकांश कारण नियन्त्रण गर्न सकिए पनि मानव आयु करिब १५६ वर्षमै सीमित हुन सक्ने देखाएको छ।
नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार सोनीको दायाँ खुट्टाको घुँडामाथि र घुँडामुनि गरी दुई राउन्ड गोली लागेको छ। घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
ट्राफिक प्रहरीले सडक जलमग्न हुँदा सवारीसाधन आवतजावतमा असर पुगेको जानकारी दिएको छ। ट्राफिक प्रहरीले पानी जमेका सडकमा विशेष सतर्कताका साथ सवारी चलाउन चालकलाई आग्रह गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन सामान्य रहे पनि सडकमा पानी जम्दा दुर्घटनाको जोखिम बढेको बताए ।
अघिल्ला वर्षहरूमा बेलहिया नाका हुँदै नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको पहिलो रोजाइ लुम्बिनी हुने गरेको थियो।
जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ। उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा दुई वर्षभन्दा पुराना २ सय ७८ वटा सबै मुद्दा फर्छ्योट गरिएको अदालतको वार्षिक प्रतिवेदनमा उल्लेख छ।