फराकिलो जितसँगै नेपाल समूहविजेता
नेपालले श्रीलंकाविरुद्ध लक्षित ६–० अन्तरकै जित निकाल्यो । यससँगै नेपालले गोलअन्तर आधारमा भुटानलाई पछि पार्दै समूहविजेता बन्यो । नेपालले अब भारतसँग सेमिफाइनलमा खेल्नेछ ।
नेपालले श्रीलंकाविरुद्ध लक्षित ६–० अन्तरकै जित निकाल्यो । यससँगै नेपालले गोलअन्तर आधारमा भुटानलाई पछि पार्दै समूहविजेता बन्यो । नेपालले अब भारतसँग सेमिफाइनलमा खेल्नेछ ।
सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा रहेका श्रीलंका र भुटानको सम्भावना पनि उत्तिकै छ।
युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको नाम सार्वजनिक भएको छ।
दैलेख जिल्लाको आठबीस नगरपालिका ५ पिपलकोटका पहिरो पीडितलाई राहत वितरण गरिएको छ।
समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ। नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।
आइतवार भएको फाइनल खेलमा साविक उपविजेता समेत रहेको साउथ अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्डले पहिलोपटक उपाधि हात पारेको हो।
आईसिसी महिला टी–२० विश्व कपको उपाधिका लागि आज साउथ अफ्रिका र न्यूजिल्यान्डबीच भिडन्त हुँदैछ।
नेपालमा पहिलोपटक चार हजार मिटर बढी उचाइमा महिला ट्रेल रेस आयोजना गरिएको छ।
आजको खेलमा जित्ने टोलीले फाइनलमा उपाधिका लागि साउथ अफ्रिकासँग भिड्ने छ।
हाम्रो जस्तो पितृसत्तात्मक सामाजिक, सांस्कृतिक संरचनायुक्त समाजमा खासगरी महिला स्वतन्त्रतालाई खरिद गर्न धेरै नियम बनाइन्छन् र महिलामाथि नै थोपरिन्छन्।
जिल्लाका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्। उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन्।
नारीवादी दृष्टिकोण केवल महिलाको मुक्ति वा कुनै एक लिङ्गविरूद्धको आन्दोलन होइन, बरु नारीवाद, जातीयता, वर्गीय न्याय र सामाजिक परिवर्तनका क्षेत्रमा सशक्त आवाजका रूपमा चिनिने बेल हुक्सको व्याख्यामा भनेजस्तै पितृसत्तात्मक दमनका सबै स्वरूपको अन्त्य गर्दै प्रेम, समता र न्यायमा आधारित समाज निर्माण हो।
समूह ‘बी’ अन्तर्गत भएको खेलमा इङ्ग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
आईसिसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार इङ्ग्ल्यान्ड र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुँदैछ।
पाकिस्तानलाई हराउन सके न्युजिल्यान्ड ६ अंकमा समूह उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइलनमा पुग्नेछ । हारले भने भारत र पाकिस्तानमध्ये एकको भाग्य चम्कनेछ ।