५ आश्विन २०८१ शनिबार
image/svg+xml

कोसीका १४ जना उत्कृष्ट महिला उद्यमी पुरस्कृत

कोसी प्रदेशका १४ जना उत्कृष्ट महिला उद्यमी पुरस्कृत भएका छन्। शुक्रबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले विराटनगरमा कोसी प्रदेशका १४ जिल्लाका एक–एक जना महिला उद्यमीलाई पुरस्कृत गरेको हो।

चितवनमा मानव अधिकार उल्लङ्घनका घटना उस्तै, छ महिनामा ४२ हिंसाका घटना

जवरजस्ती करणी, बलत्कार, हत्या, बाल यौन दुव्र्यबहार, बहु बिबाह, मानव बेचबिखन जस्ता कार्यहरु अझै घट्न सकेका छैनन्।

छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न

पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो। महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो।

पत्रकार लोकतन्त्रको सेनानी हुन: उपसभामुख रानामगर

उपसभामुख इन्दिरा राना मगरले पत्रकार भनेको लोकतन्त्रको सेनानी भएको बताएकी छिन।

महिला क्याम्पस स्थापनापछि मधेशी र मुस्लिम किशाेरीमा उत्साह

बाँकेका महिलाहरु उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ।

किन भन्नु हुँदैन ‘आइमाई’ ?

फेसबुकमा फोटो शेयर गरेर मात्र पुग्दैन, कहिलेकाहीँ वैचारिक कुरा पनि गर्नुपर्ने हुन्छ, म आज यहाँ त्यही गर्दैछु। तल मैलेमहेश्वर श्रेष्ठ जी को एउटा फेसबुक स्टेटस शेयर गरेको छु।

हत्या गरी फालिएको अवस्थामा एकजना महिलाको शव फेला

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हत्या गरेर फालेको अवस्थामा ती महिलाको शव फेला परेको हो।

अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्दै नेपाली महिला क्लब

यी क्लबले नेपालको शीर्ष डिभिजनदेखि मोफसल र एसियन फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउँदै आइरहेका छन्।

सिरहा प्रहरी कार्यालय भित्रै महिला प्रहरी मृत भेटिइन्

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान धारामा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

महिला अधिकारको अर्थ

स्वास्थ्य अधिकारको मागसँगै पहिलो गणतन्त्र प्राप्तिको हर्षोल्लास का साथ महिलाहरूद्वारा बानेश्वरमा यो दिवस मनाएको स्मृतिपटलमा अझै ताजा छ।

एमाले महिला भेला: आज १२ समूहमा छलफल हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ। आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन्।

मधुमेह पीडित महिलाभन्दा पुरुषमा यी रोगको जोखिम धेरै!

अध्ययनका अनुसार मधुमेहबाट पीडित पुरुषहरूमा महिलाको तुलनामा गम्भीर स्वास्थ्य समस्या उत्पन्न गराउने जोखिम बढी हुन्छ।

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

आर्मीकी सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवकी सुनसरी रोकायाले जितेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्