६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml

विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगे

एनपीएलका लागि विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन्।

स्यालले टोकेका ११ पशुचौपाया र एक जनालाई रेबिजविरुद्धको सुई

त्रियुगा नगरपालिका–२ खैजनपुरमा ३ दिनअघि बहुलाएको स्यालले पशु चौपायासहित मान्छेलाई पनि टोकेको पाइएको छ।

उच्च अदालतले भन्यो: मैथिली, भोजपुरी र बज्जिकालाई मधेशको सरकारी कामकाजको भाषा बनाउनू

अदालतको आदेशअनुसार भाषा आयोगले २०७८ सालमै सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस नेपाल सरकारसमक्ष पेस गरेको थियो।

एक हजार ४३१ किलोको फर्सीले विश्व कीर्तिमान बनाउँदै

हाल कायम कीर्तिमानभन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ।

पाकिस्तानी क्रिकेटर हुसैन काठमाडौंमा, कर्णाली याक्सबाट एनपिएल खेल्ने

लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।

बिनाकारण लामो समय शारीरिक सम्बन्ध नराख्नु मानसिक ‘क्रूरता’, श्रीमतीका दुवै अपिल खारेज

अदालतले यही आधारमा सम्बन्ध विच्छेदको फैसला सदर गर्दै श्रीमतीले दायर गरेका दुवै पुनरावेदन खारेज गरेको छ।

दशैंमा उपत्यका सुनसान, वसन्तपुरमा विदेशी पर्यटकको चहलपहल (फोटोफिचर)

विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा दशैंको रौनकसँगै नेपालको कला, संस्कृति, इतिहास र वास्तुकला नियाल्न आउने विदेशी पर्यटकको आवागमन जारी छ।

युक्रेनमा स्टारलिंक सेवा अवरुद्ध हुने समस्या कायमै, सैन्य ड्रोन सञ्चालन प्रभावित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको कम्पनी स्टारलिंकमा लगाइएका प्रतिबन्ध हटाइएको बताए पनि युक्रेनमा स्याटेलाइट इन्टरनेट सेवामा समस्या कायमै रहेको छ।

१५औँ शताब्दीकी जेहानको कथा : मध्ययुगीन फ्रान्समा यौन आक्रमणविरुद्ध न्याय खोज्ने महिलाको संघर्ष

त्यसपछि उनलाई नजिकैको खेतमा घिसारेर लगियो र यौन आक्रमणको प्रयास गरियो। आक्रमणकारीहरूले उनको गर्भावस्थाको समेत बेवास्ता गरेका थिए। उनीमाथि कुटपिट गरिएको र भुइँमा पछारिएको थियो।

कल्पनाशीलताको विकास कसरी हुन्छ ?

एउटै कथा पढेका दुई व्यक्तिले त्यसका पात्र र घटनालाई फरक ढङ्गले अनुभूत गर्न सक्छन् । साहित्यको सौन्दर्य पनि यही स्वतन्त्रतामा नीहित छ ।

होटल प्रकरणपछि जापानबाट भारतीय पौडीबाज फिर्ता, आजीवन प्रतिबन्धको सिफारिस

भारतीय प्यारालम्पिक समितिले उनीमाथि आजीवन प्रतिबन्धसहित कडा अनुशासनात्मक कारबाही गर्ने विषयमा विचार गरिरहेको जनाएको छ।

एनपीएल उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ।

‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्