सिंहदरबारमा तयार हुँदैछ मिटरव्याज पीडितसँगको सहमति ड्राफ्ट
सरकारले मिटरव्याज पीडितसँग गरेको सात बुँदे सहमतिको अहिले सिंहदरबारमा ड्राफ्ट तयार हुँदैछ ।
सरकारले मिटरव्याज पीडितसँग गरेको सात बुँदे सहमतिको अहिले सिंहदरबारमा ड्राफ्ट तयार हुँदैछ ।
इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले फ्रान्सविरुद्ध हुने तेस्रो स्थानको खेल कुनै पनि टोलीले खेल्न नचाहने बताएका छन्।
आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीचको वार्ता सहमतिमा पुगेको छ।
भारतले पहिलो निजी रूपमा विकसित कक्षीय–श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ।
समस्या भए आत्तिनु नपर्ने र ११६६ नम्बरमा सम्पर्क गरी निःशुल्क मनोसामाजिक सहयोग लिन सकिने जनाएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन्।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निसासिएर ऐठनको अवस्थामा पुगेको बताएका छन्।
उनले बदलिँदो आर्थिक परिवेश, वित्तीय क्षेत्रका चुनौती तथा प्रविधिको तीव्र विकासलाई ध्यानमा राखेर ऐन परिमार्जन गर्न लागिएको स्पष्ट पारे।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको छ।
नेपालमा ३० हजार मेट्रिक टन रासायनिक मल भित्रिन सुरु भएको छ।
नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै पुनः बन्द भएको छ।
युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ
अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने क्रम रोकिएको छैन।
वर्षभर ३० भन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आए पनि अधिकांशले लगानीसमेत उठाउन संघर्ष गर्नुपर्यो।
बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उनी नेतृत्वमा पुगेका हुन्।