४ पुस २०८१ बिहीबार
image/svg+xml

पाथिभरा याङवरकसहित देशका पाँचवटा पालिकाको बेरुजु शून्य

ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाको बेरुजु शुन्य रहेको छ। ताप्लेजुङका ९ स्थानीय तहमध्ये पाथिभरा याङवरकको बेरुजु शुन्य रहेको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्