ताप्लेजुङ आउने पर्यटक बढे
यो सिजनमा सबैभन्दा बढी फ्रान्स, जर्मनी र अष्ट्रेलियाका नागरिक आएका छन्। ताप्लेजुङ आउने पर्यटक सबैभन्दा बढी कञ्चनजंघा हिमाल जान केन्द्रित हुने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्।
यो सिजनमा सबैभन्दा बढी फ्रान्स, जर्मनी र अष्ट्रेलियाका नागरिक आएका छन्। ताप्लेजुङ आउने पर्यटक सबैभन्दा बढी कञ्चनजंघा हिमाल जान केन्द्रित हुने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्।
विजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र तथा उपविजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्।
बैदेशिक रोजगारीमा गई २०८० साल कात्तिक २४ गते देखि वडामा अनुपस्थित रहेका वडाध्यक्ष दिलप्रसाद बोखिमले २०८१ साल असोज १८ गते हङकङबाटै राजीनामा पत्र पठाएपछि उपनिर्वाचन हुन लागेको हो।
सरसमान तथा तीर्थयात्री बोक्नका लागि तीर्थालु सहयोगीलाई आवश्यक सामाग्रीको प्रवन्ध समेत गरिने भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बुधवार सार्वजनिक सूचना जारी गर्दै उक्त समयभित्र अनुशासित र मर्यादित ढंगले देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न गराउन आग्रह गरेकी हुन्।
प्रजिअ शर्माले अवरुद्ध योजनाहरुको सञ्चालन तथा व्यवस्थापनको सूची बनाई आफ्नोतर्फबाट हुने कार्यको सहजीकरण गर्ने र उपल्लो निकायमा पुर्याउनुपर्ने विषयमा मध्यस्थताको भूमिका निर्वाह गर्ने समेत बताए ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. १० फुरुम्बु याफ्रेमा गयराति भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ।
फैसला कार्यान्वयन अन्तर्गत ताप्लेजुङ प्रहरीले चालू आर्थिक वर्षको करिब साढे तीन महिनाको अवधिमा ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका स्थित कावेली हाइड्रोपावर कम्पनी लिमिटेडमा कार्यरत एकजना सिनियर मेकानिकको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ।
ताप्लेजुङ विकास मञ्चले फक्ताङलुङ गाउँपालिकास्थित सिँवा स्वास्थ्य चौकीलाई ८ लाख मूल्य बराबरको तीन वटा स्वास्थ्य उपकरण प्रदान गरेको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हालसम्म १ सय ९१ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।
जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ। तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो।
जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले नागरिकको जीउधन सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा आएको बताए।
व्यक्ति बेपत्ता कसुरमा लामो समय थुनामा रहेका मञ्जुल १२ दिनअघि तारेखमा रिहा भएका छन्। उनीमाथि फुङलिङ नगरपालिका–४ निवासी मानसिक अस्वस्थ रहेका वीरेन्द्र फेम्बु लिम्बूलाई परिवारको स्वीकृति बेगर गाडीको टिकट काटी उपत्यकातर्फ पठाएको आरोप छ। भक्तपुरस्थित आफ्नो घर आश्रम नेपालमा वीरेन्द्र सकुशल भेटिएपछि मञ्जुलको हिरासत बसाइलाई मञ्जुल र उनका समर्थकले ‘गैर न्यायिक’ दाबी गर्दै आइरहेका छन् ।
कन्चनजङ्घा बेसक्याम्प तर्फ ट्रेकिङ गर्दै जाने क्रममा ३ विदेशी नागरिक सहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ मा पुगेको टोलीका एक नेपाली नागरिकलाई माथिबाट झरेको ढुंगाले लागेर निधन भएको छ।