अन्तिम समयमा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
स्थगित गरिएको बैठक भोलि बिहान अध्यक्ष दाहाल निवास खुमलटारमा बिहान बस्ने बताइएको छ।
स्थगित गरिएको बैठक भोलि बिहान अध्यक्ष दाहाल निवास खुमलटारमा बिहान बस्ने बताइएको छ।
जनमत खस्कँदै जाँदा शक्ति घट्दै गए पनि माओवादी केन्द्र अधिकांश समय सत्तामा छ। तर जब सत्ताबाट बाहिरिन्छ तब उसले विद्रोही स्वर उराल्दै आएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन् ।
नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ।
बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र यूरोप तथा अमेरिकाका विभिन्न देशमा रहेका प्रवास प्रदेश समितिमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरु सहभागी छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ ।
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक बुधबारदेखि सुरु भएको छ।
भर्खरै सत्ताबाट बाहिरिएको नेकपा माओवादी केन्द्रभित्र संसदीय परिपाटीभित्र पार्टी प्रदूषित भएको कुरा उठेको छ। शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा यस्तो कुरा उठेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने निष्कर्ष निकालेको छ।
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन्।
नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले आर्थिक वर्ष २०८१/०८२ को बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको बताएका छन्।
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाले जारी शान्ति प्रक्रियालाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्याउनुपर्ने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन्।