२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फेदीखोला हाइड्रोमा वाणिज्य बैङ्कले ऋण लगानी गर्ने

फेदीखोला हाइड्रो पावर कम्पनी प्रा.लि. र राष्ट्रिय वाणिज्य बैंकका बिचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना४.३ मे.वा. मा ऋण लगानी गर्ने सम्झौता भएको छ।

बैंकिङ्ग साक्षरता शिक्षामा जोड्नुपर्छ :उपसभामुख राना

सङ्घीय संसदका सदस्यहरूका लागि बुधबार बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्र खनाल

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्