३० चैत्र २०८१ शनिबार
image/svg+xml २०:२९ अपराह्न

शिक्षक आन्दोलनबारे विश्वप्रकाशको ‘७ बुँदे’ धारणा: माग आत्मसात् गर्न आह्वान

अन्तिम बुँदामा शर्माले अविलम्ब अन्य सबै काम थाँती राखेर विशेष तदारुकता राख्दै शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजनिक आह्वान गरेका छन्।

आन्दोलनरत शिक्षकका माग सम्बोधन कसरी? गगनले सुझाए ‘दुई चरण’को प्रस्ताव (पूर्णपाठ)

आन्दोलनरत शिक्षकले राखेका कतिपय माग कानुन नबनाई कन हल गर्न सकिन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेर टुङ्गिने करिब १५ वटा विषय छन्।

आन्दोलनरत शिक्षक र सरकारबिच वार्ता हुने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको हो।

शिक्षक आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त, तीनकुने-माइतीघर सडकमा यातायात ठप्प

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार अहिले कोटेश्वरबाट आएका सवारी साधनहरूलाई तीनकुनेबाटै डाइर्भट गरिएको छ।

विद्यार्थीको भविष्य दाउमा राखेर एक सातादेखि सडकमा शिक्षक, रिजाल भन्छन्: समाधान खोजौँ, ढिला भयो

सामाजिक सञ्जाल एक्समा उनले विद्यार्थीको भविष्यमाथि नै खेलवाड हुने गरी शिक्षकहरू आन्दोलनमा उत्रिएको उल्लेख गर्दै समाधान खोज्न ढिला गर्न नहुने तर्क गरेका हुन्।

शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी, प्रधानमन्त्री भन्छन्- सरकारको विश्वास गरेर आन्दोलनमा आउनुभयो

गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी माग गर्दै शिक्षकहरू यही चैत २० गतेदेखि आन्दोलित छन्।

प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने आन्दोलनरत शिक्षकहरुको अडान, शिक्षक प्रतिनिधि कुर्दै सिंह

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता अनिश्चित बनेको छ । शिक्षकहरुले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा नजाने अडान लिएपछि वार्ता नै अनिश्चित बनेको हो ।

माइतीघरमा शिक्षकको नारा: स्कुल घुमेर, गयो शिक्षकको आधी उमेर (फोटोफिचर)

शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् । माइतीघर मण्डल-बबरमहल हुँदै शिक्षकहरू नयाँबानेश्वरतर्फ लागेका छन् ।

शिक्षकहरुको नयाँ चरणको आन्दोलन सुरु, र्‍यालीपछि माइतीघरमा धर्नाको तयारी (तस्बिरहरु)

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । यसका लागि देशैभरबाट शिक्षकहरु काठमाडौ आउनेक्रम जारी छ ।

माग सम्बोधन नभए शिक्षकहरूले चैत २० देखि सडक आन्दोलन गर्ने

फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो।

विद्यार्थीलाई पनिउँले डाम्ने शिक्षिका पक्राउ, पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

हल्ला गरेको निहुँमा तातो पनिउँले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ परेकी छन्।

शिक्षकलाई दाहालकाे आग्रह: सडक आन्दोलनका लागि तयार रहनुस्

शिक्षा नसुध्रिएसम्म देश नसुध्रने र शिक्षा सुध्रन शिक्षा विधेयक सांसदबाट पारित हुनुपर्ने उनले दाबी गरे ।

नारायण नगरपालिकामा शिक्षक र कर्मचारी भर्नामा अनियमितता

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधिले शिक्षक र कर्मचारी भर्नामा अनियमितता गरेको आरोप लागेको छ।

वेल्सका सफल प्रशिक्षक रोब पेज बर्खास्त

वेल्स फुटबल संघ (एफएडब्लु) ले रोब पेजलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको छ। एफएडब्लुले शुक्रबार उनलाई बर्खास्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्